काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र सौराहामा आइतबार पनि हुँदैछ । तर आइतबारको बन्दसत्र सुरु हुनुअघि नै सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल भइरहेको एमाले नेताहरूले बताएका छन् । यसै सन्दर्भमा एमाले नेता सूर्य थापासँग गरिएको संक्षिप्त कुराकानी स् सहमति गराउने प्रयास कसरी भइराखेको छ ? सहमतिको लागि पह...
राजनिति
-
-
रौतहटका १२ पालिकामा माओवादीको अधिवेशन सम्पन्न
रौतहट । रौतहटका १२ स्थानीय तहमा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये १२ ओटामा अधिवेशन सम्पन्न भएको हो । ६ वटा स्थानीय तहमा सहमति हुन नसकेका कारण अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले बताउनुभएको छ। रातोपाटीबाट...
-
छलफलमा ओली, वरिष्ठ उपाध्यक्ष र महासचिवमै सकस
काठमाडौं । केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरुसँग छलफलमा व्यस्त छन् । सौराहस्थित पार्क सफारी होटलमा बसेका उनले नेताहरुसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन् । केन्द्रीय सदस्यहरुका लागि लबिइङ गर्दै ओलीलाई भेट्न प्रतिनिधिहरु पनि होटलमा पुगेका छन् । तर...
-
एमाले बरालिएको छ, कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमाले बरालिएकोले कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने बताउनुभएको छ । कांग्रेसको शत्रु एमाले नभएको उहाँले बताउनुभयो । तर बरालिएको एमालेलाई कांग्रेसले ठिक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने उहाँले बताउनुभयो। आज काठमाडौं कांग्रेसको जिल्ला अधिवेश...
-
भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले ...
-
एमाले महाधिवेशन भोलिसम्म लम्बिन सक्छः गुरूङ
सौराहा । एमाले नेता पृथ्वीसुब्बा गुरूङले महाधिवेशन एक दिन लम्बिन सक्ने बताउनुभएको छ। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले सर्वसम्मत केन्द्रीय कमिटीको प्रयास गर्दा महाधिवेशन सोमबारसम्म लम्बिन सक्ने बताउनुभएको हो । एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएकाले उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउँदा पन...
-
ललितपुर कांग्रेस अधिवेशनमा नाराबाजी, उदय शम्शेरमाथि अभद्र व्यवहार
काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आज सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्...
-
माओवादी केन्द्र बेनी नगरपालिकाको अध्यक्षमा केसी (तस्बिर )
बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम...
-
नेपाल तरुण दल भगवतीको अध्यक्षमा भण्डारी
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ । नेपाल तरुण दल वडा ईकाइ समिति पुनर्गठन, संगठन विस्तार र सृदृढीकरण अभियान अन्तरगत शनिबार भगवति कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षमा ८१ सदस्यी तरुण दल वडा इकाइ समिति गठन भएको छ । समितिको ...
-
नेपाली कांग्रेस केन्द्रीय सदस्यमा म्याग्दीका पुर्व सभापति बानियाँको उम्मेद्धारी घोषणा
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शिर्ष नेता संगको भेटघाट र छलफपछि बानियाँले केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिने घोषणा गर्नुभएको हो । केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी द...













