चितवन । झापास्थित बिएन्डसीका अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गर्नुभएको हो । प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो । एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीक...
राजनिति
-
-
एमालेमा कोही पनि विचार समूहमा विभाजित छैनन् : पोखरेल
चितवन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताउनुभएको छ । दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोखरेलले भन्नुभयो, “पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।” विगतका ...
-
एमाले महाधिवेशनको उदघाटन समारोहलाई ६ नेताले सम्बोधन गर्ने
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा अहिलेसम्म ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । एमाले महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा दिउँसो १२ः४५ बजे गर्ने छन् । उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक...
-
पदाधिकारी बढाएर भए पनि सहमति गर्नुपर्छ : भट्टराई
चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले पदाधिकारीको संख्या बढाएर भए पनि सहमति गर्नुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय सदस्य भट्टराईले सहमतिका लागि पदाधिकारीको संख्या बढाउनुपर्ने बताउनुभएको छ । सहमति नभइ निर्वाचन भएको अवस्थामा आफू पार्टी सचिवमा उमेदवारी दर्ता गर्ने बताउनुभयो । ‘मेरो दाबी सचिवमा छ। यद...
-
शिवमाया तुम्बाहाङफे एमाले सचिवमा उठ्ने
चितवन । एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदावारी दिने घोषणा गर्नुभएको छ । उहाँले मनोननयन दर्ता गर्ने दिन सचिवमा उमेदवारी दिने बताउनुभयो । ‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ। केन्द्रीय सदस्य अनुसारको उपस्थिति चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘अर्को कुरा महिलाला...
-
विष्णु पौडेल र म एउटै पदमा उम्मेदवार बन्दैनौं : पोखरेल
काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनमा महासचिवका उम्मेदवारका रूपमा हेरिएका शंकर पोखरेलले आफूले विष्णु पौडेलसँग एउटै प्रतिष्पर्धा नगर्ने बताउनुभएको छ । इमेज टेलिभिजनको कार्यक्रम हट सिटमा जगदिश खरेलसँगको अन्तर्वार्तामा एमाले उपमहासचिव समेत रहेका पोखरेलले एउटै पदमा दुबैजना उम्मेदवार नबन्ने बताउनुभएको हो। 'हामी सँधै ...
-
एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा
काठमाडौँ । एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबारबाट सुरू हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो। सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्...
-
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री
काठमाडौँ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा.हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षबद्र्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा नेपाली कांग...
-
एमाले महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन स्थगित
काठमाडौं । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि कांग्रेस जिल्ला अधिवेशन नै प्रभावित भएको हो । एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात ...
-
मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी मंसिर १७ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अहिले पनि ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको छ । ‘यी कार्यालय नभएका ६ सय ३७ वटा स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन विशे...












