• एमाले १०औँ महाधिवेशन : घरघरमा निमन्त्रणा पत्र

    चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रण पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्‍याउने गरी निमन्त्रणा पत्र पठाएको हो । दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९८ ...

  • पूर्वमाओवादी नेता प्रभु साहको निर्वाचन क्षेत्रमा जाँदै प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्न जाने हुनुभएको छ । गत २९ कात्तिकमा मिति तय भए पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उनी शनिबार रौतहट जान लाग्नुभएको हो । यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षे...

  • राष्ट्रिय सभा चुनाव माघ १२ गते हुने

    काठमाडौँ । सरकारले माघ १२ गतेका लागि राष्ट्रिय सभा चुनाव गर्ने मिति तय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो। राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । फागुन २० मा उनीहरूको पदावधि सकिने भएको हो। पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ। २० सदस्यमध्ये ...

  • कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

    काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन हुँदैछ । अधिवेशनले क्षेत्रीय कार्यसमिति र प्रदेश महाधिवेशनका लागि प्रतिनिधिहरूको चयन गर्नेछ । केन्द्रीय निर्वाचन समितिकाअनुसार शुक्रबार देशभरका तीन सयभन्दा धेरै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैसाथ अधिवेशन हुँदैछ । सात प्रदेशम...

  • कानून व्यवसायीको धर्नास्थलमा प्रहरीको घेरा

    काठमाडौं । तीन सातादेखि आन्दोलित भएका कानून व्यवसायीले आज पनि प्रदर्शन सुरु गरेका छन् ।केही दिनदेखि सर्वोच्च अदालत परिसरभित्रैबाट धर्ना दिएका कानून व्यवसायीलाई आज भने भित्र प्रवेश गर्न दिइएको छैन । अहिले कानून व्यवसायीहरू नेपाल बार एशोसिएसनकै परिसरमा छन् । सर्वोच्च परिसरको प्रदर्शनस्थलाई सुरक्षाकर्मीले घेरा हालेर सु...

  • कांग्रेस कोहलपुर नगर निर्वाचनमा कुटाकुट

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदानस्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ। कोहलपुरमा संस्थापन इतर पक्षबाट विरेन्द्र शाह र संस्थापन(देउवा) पक्षबाट राजेन्द्र श्रेष्ठबीच सभापति पदका लागि प्रतिस्पर्धा छ। उम्मेदवार विरेन्द्र शाहले पैसा दिएको विष...

  • बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

    काठमाडौँ । रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । ...

  • प्रधानन्यायाधीश जबरालाई भोलिसम्म राजीनामा दिन बारको अल्टिमेटम

    काडमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिनुभयो। बार एशोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उ...

  • कर्णालीमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

    सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केही ढिलागरी बैठक सुरु भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस...

  • बार परिसरभित्रै छिरेर आन्दोलन नगर्न वकिलहरुलाई धम्की

    काठमाडौँ । नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्ति प्रवेश गरेर वकिलहरुलाई धम्की दिएका छन् । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिएका थिए । उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।अपशब्द बोल्दै उनीहरूले वकिलहरुला...