• तस्बिरमा कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन बुधबारदेखि बेनीमा सुरु भएको छ । काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरर्गत भएको ७ औँ जिल्ला अधिवेशनबाट सभापतिमा खमबहादुर गर्वुजा ‘खम्बिर’ सर्वसम्मत चयन हुनुभएको छ । सभापतिमा सर्वसम्मत भएपनि उपसभापति, सचिव र सहसचिव र महाधिवेशन प्रतिनिधि पदमा सर्वसम्मत...

  • कांग्रेस म्याग्दीलाई थप मजबुत र शसक्त बनाउने छु : सभापति गर्बुजा (भिडिओ सहित)

    बेनी । बुधबार देखि सुरु भएको नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा पुनः खमबहादुर गर्बुजा ‘खम्बिर’ सर्वसम्मत चयन हुनुभएको छ । सर्वसम्मत सभापतिमा चयन भएपछि निवर्तमान सभापति समेत रहनुभएका गर्बुजाले धन्यवाद व्यक्त गर्दै सबैको सहकार्यमा पार्टीलाई थप मजबुत र शसक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ...

  • बाबियाचौरमा माओवादीको वडा अधिवेशन

    बाबियाचौर । मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा, सहसचिबमा लक्षिन मल्ल र कोषाध्यक्षमा सुवा बिक चयन हुनुभएको माओवादी केन्द्रका युवा नेता मोत...

  • काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा गर्वुजा निर्विरोध चयन

    म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा ‘खम्बिर’ निर्विरोध निर्वाचित हुनुभएको छ । बुधवारदेखि बेनीमा सुरु भएको ७ औँ जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पुनः सभापतिमा निर्विरोध हुनुभएका गर्वुजा वर्तमान जिल्ल...

  • ओलीको टिप्पणी : कांग्रेस प्रचण्डपथमा लागिसक्यो

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी पहिलेजस्तो नरहेको टिप्पणी गर्नुभएको छ ।अहिलेको कांग्रेस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जे भन्यो त्यही मान्ने भइसकेको ओलीले टिप्पणी गर्नुभयो ।बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ...

  • फोहोर प्रशोधन केन्द्र बनाउने २१ वर्षको योजना अलपत्र

    बुटवल । बुटवल उपमहानगरपालिकामा दैनिक ६० टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७० प्रतिशत फोहोर कुहिने छ भने ३० प्रतिशत नकुहिने अर्थात् प्रशोधन हुने खालको छ । तर, पश्चिम क्षेत्रको मुख्य बजार बुटवलमा अहिलेसम्म फोहोर प्रशोधन केन्द्र छैन । २१ वर्षअघि २०५६ मा बुटवल उपमहानगरपालिकाले अगाडि सारेको फोहोर प्रशोधन केन्द्रको योजना अ...

  • राजश्व प्रणालीमा सुधारको प्रयास भइरहेको छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।१०औँ राष्ट्रिय कर दिवसको बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको हो । उहाँले कर विवादको अवस्था...

  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

    काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन्। कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ। प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवा...

  • मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछ : प्रचण्ड

    जलेश्वर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताउनुभएको छ । रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१ स्थित मण...

  • एमाले महाधिवेशन : एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

    काठमाडौँ । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उनका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, ...