काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक ‘फुलकोर्ट’ बोलाएका छन् । बिहीबार दिउँसो २ बजे बस्ने गरी फुलकोट बोलाएको मुख्य रजिस्ट्रार लालबाबु कुँवरले जानकारी दिए । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छ । यसअघि बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुले फुलक...
राजनिति
-
-
सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते
काठमाडौँ । सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थ...
-
अदालतको समस्या समाधान गर्न अग्रगमनकारी शक्ति अग्रसर हुनुपर्छ : मातृका यादव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले न्यायालयमा देखिएको समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । ‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ’, नेता यादवले बिहीबार सामाजिक...
-
ओली मधेसी जनताका खलनायकः प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीलाई मधेस रकधेसीको ‘खलनायक’ भएको टिप्पणी गर्नुभएको छ । मधेसी जनताको हक सुनिश्चित गर्न आफूले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउँदा ओलीले पारित हुन नदिएको उहाँले जिकिर गर्नुभयो। बुधबार महोत्तरीको रामगोपालपुरस्थित ...
-
हतियार नबुझाएकालाई बुझाएर राजनीतिको मुलधारमा आउन गृहमन्त्रीको आग्रह
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले हतियार नबुझाएका शक्तिहरुलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मुलधारमा आउन आग्रह गर्नुभएको छ । हिंसाको राजनीतिले निकास नदिने भन्दै गृहमन्त्री खाँणले सबै दल तथा शक्तिहरुलाइ राजनीति मुलधारमा आउन आग्रह गर्नुभएको हो । नेपाली काँग्रेस रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको पार्टीका ने...
-
सभापतिमै उठ्छु : कोइराला
किमाथाङ्का । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने बताउनुभएको छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बुधबार कुरा गर्दै कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताउनुभयो। सभापतिका लागि आफू बलियो उम्मेदवार भएको उहाँको भनाइ थियो। उहाँले सभापति पद...
-
सर्वसम्मत नभएका पदमा कांग्रेसको मतदानबाट टुंगाउँदै
बेनी। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बिहिबार मतदान हुने भएको छ । जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउने मतदान अधिकृतले जानकारी दिनुभएको छ । सहमतिका लागि बिहिबा...
-
कांग्रेस अधिवेशनका लागि दुई दिन विद्यालय बन्द गर्न मेयरको पत्र
काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली कांग्रेसको अधिवेशनका लागि चार विद्यालय दुई दिन बिदा गर्न पत्र पठाएको छ। बुधबार मेयर नरेन्द्र सिंह थापाले वीरेन्द्र मावि, दशरथचन्द्र मावि, जगदम्बा मावि र दशरथचन्द्र आधारभूत विद्यालयलाई पत्राचार गर्दै मंसिर ५ देखि ७ गतेसम्म बिदा दिन आग्रह गरेका छन्। विद्यालयलाई पत्र पठाएर...
-
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन शीर्ष नेतालाई ध्यानाकर्षण गराउने
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन संयुक्त विद्यार्थी संगठनहरूले माग गरेका छन् । बुधबार बागबजारमा बैठक गरेर उनीहरूले थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन्। जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । मंसिर ५ मा एक व्यक्ति एक रूपैयाँ संकलन...
-
अझै आएन १० जिल्लाका एमाले महाधिवेशन प्रतिनिधिको नाम
काठमाडौं । महाधिवेशन सुरु हुन आठ दिन मात्र बाँकी रहँदा नेकपा एमालेका १० जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सूची अझै केन्द्रीय कार्यालयमा आइपुगेको छैन । १० मंसिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा ...






















