काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउनुभएको छ । भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश...
राजनिति
-
-
भोलिदेखि प्रधानन्यायाधीशलाई अदालत प्रवेश निषेध गर्ने बारको घोषणा
काठमाडौँ । नेपाल बार एसोसिएसनले भोलिदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदाल झिर्न नदिने घोषणा गरेको छ । आजको धर्नाको समापन गर्दै वकिलहरुले प्रधानन्यायाधीशलाई भोलिदेखि अदाल प्रवेश निषेध गर्ने घोषणा गरेको हो । त्यसका लागि बारले उपत्यकामा भएका सबै कानुन व्यवसायीलाई भोलि १० बजे सर्वोच्च परिसरमा उपस्थि...
-
जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने...
-
राष्ट्रपति भवनबाट सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गर्नुभएको छ । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गर्नुभएको हो। आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै दे...
-
अदालत परिसरमा वकिल–प्रहरी झडप, बार महासचिव घाइते
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लिलामणि पौडेल घाइते हुनुभएको छ । उहाँको नाकमा चोट लागेको अधिवक्ता टिकाराम भट्टराईले बताउनुभयो।अहिले सर्वोच्च परिसर...
-
प्रतिबन्ध हटाए मात्रै पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्छौँ : इरान
काठमाडौँ । आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएमात्रै इरानले पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ । इरानका वरिष्ठ नेता अली सालेजेगाले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण मुलुकको ऊर्जालगायतका विभिन्न क्षेत्रको विकासमा बाधा पुगेको बताउनुभएको छ । इरान कार्बन उत्सर्जन गर्ने विश्वकै आठौं ठूलो मुलुक हो ।...
-
प्रधानन्यायाधीश जबराले तोके आफूसहित ९ इजलास
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ९ वटा इजलास तोकेका छन् ।नेपाल बार एसोसिएसनले न्याय परिषद्का सदस्यलाई पत्र लेख्दै प्रधानन्यायाधीश जबराले बोलाएको बैठकमा नजान आग्रह गरे पनि ९ वटा इजलास गठन गरेका हुन् । उनले १७७ वटा मुद्दा पेसी राख्दै इजलास तोकेका छन् । न्यायाधीश दीपककुमार कार्की र प्रकाश...
-
नेतृत्व चयन सहमतिमै हुन्छ : ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञवालीले भन्नुभयो, ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू...
-
एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नौ जिल्लाको अन्तिम परीणाम विभागमा आउन...
-
न्याय परिषद् सदस्यलाई बारको पत्र : प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुनु
काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको न्याय परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुलाई अनुरोध गरेको छ । बारका महासचिव लीलामणि पौडेलले परिषद् सदस्यहरुलाई पत्र लेखेर जबराले बोलाएको बैठकमा सहभागी नहुन अनुरोध गर्नुभएको हो। प्रधानन्यायाधीश जबरा...












