विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताउनुभएको छ। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीशको राजीनामा सम्बन्धमा कतैपट्टी पनि पक्षधरता नदेखाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्...
राजनिति
-
-
भीम रावलले किन वडा अधिवेशन भएको छैन भन्नुभयो, म सोध्छु:ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका जिल्लामा पनि पार्टीले वडा अधिवेशन गरेको बताउनुभएको छ । उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन भएको जानकारी नआएको बताएपछि प्रतिक्रिया दिँदै ओलीले अधिवेशनहरू भइरहेको बताउनुभयो। एमालेले कात्तिक ६ गते वडा अधिवेशन राखेको थियो। छ हजा...
-
एमालेको पालिका अधिवेशनः ओलीले भर्चुअल उद्घाटन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिकाहरुको अधिवेशन गर्दैछ ।गत शनिबार वडा अधिवेशन सम्पन्न गरेको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेकका सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्या...
-
मकवानपुरमा एमालेको पालिका अधिवेशन १३ गते मात्र हुने
मकवानपुर । नेकपा एमाले मकवानपुरको पालिका अधिवेशन आगामी कात्तिक १३ गतेका लागि सारिएको छ । आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले नेकपा एमाले मकवानपुरले पालिका अधिवेशन १३ गते शनिबारका लागि सरेको जनाएको छ । केही व्यवस्थापकीय तयारी नपुगेका कारण आजका लागि तोकिएको पालिका अधिवेशन सार्नुपर्ने अवस्था आएको नेकपा एमाले मकवानपुरका अ...
-
नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्...
-
सुदूरपश्चिमका कुनै पनि वडामा अधिवेशन भएको छैन : भीम रावल
काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको बताउनुभएको छ । उपाध्यक्ष रावलले वडा अधिवेशनको विवरण आफूलाई प्राप्त नभएको बताउनुभयो। 'वडा अधिवेशनको विवरण प्राप्त भएको छैन। सुदूरपश्चिममा कहीँ पनि वडा अधिवेशन भएको छैन,'उहाँले भन्नुभयो,'कर्णालीको पनि कतिपय ठाउँमा भएको छैन। क...
-
१४औं महाधिवेशनमा म सभापतिको स्वाभाविक उम्मेदवार : पौडेल
नेपालगन्ज । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आफनो समूहबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट प...
-
नेपाल–भारत सम्बन्ध सुदृढ भएमात्रै नेपालमा राजनीतिक स्थायित्व : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताउनुभएको छ । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै ...
-
राष्ट्रियसभा निर्वाचनको मिति छिट्टै तोक्छौं : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताउनुभएको छ। सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताउनुभएको छ । राष्ट्रियसभाका एक तिहाइ...
-
आयोगले माग्यो सरकारसँग ३० करोड
काठमाडौँ । निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना बनाएको छ । यस्तै आ...












