काठमाडौं । नेकपा माओवादी केन्द्रले ३३ वटा विभाग प्रमुखसहितको टीम टुंगो लगाएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो । विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । विभाग प्रमुखहरुको नामावली– १ . अर्थ तथा योजना विभाग – वर्षमान पुन २ ....
राजनिति
-
-
बाढी–पहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने काँग्रेसको घोषणा
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो । समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी वि...
-
मुख्यमन्त्री अल्पमतमा : बागमती प्रदेशसभा बैठकमा एमाले उपस्थित नहुने
मकवानपुर । बागमती प्रदेशसभाको आज बस्ने बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ । एमालेको वडा र पालिका अधिवेशनको तयारी सांसदहरू व्यस्त हुने भएकाले आज बस्ने प्रदेशसभाको बैठकमा एमाले उपस्थित नहुने भएको हो । एमालेले बैठक सार्न हिजो बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्रसमेत दर्ता गराइसकेको छ । बुधबार नेकपा एमाले...
-
हामीले चाहे एक हप्तामा सरकार ढाल्छौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गर्नुभएको छ । एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गर्नुभएको हो । ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं’ उहाँले भन्नुभयो। तर ए...
-
बिहीबार एमाले स्थायी कमिटी बैठक बस्ने
काठमाडौं । बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालि...
-
एमालेको वडा र पालिका अधिवेशन हुँदै
इलाम । नेकपा एमालेले आउँदो ६ गते जिल्लाका वडा र ९ गते पालिका तहको अधिवेशन आयोजना गर्दैछ। अधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ कमिटी गठनको तयारी भइरहेको एमालेले जनाएको छ। अधिवेशनबाट जिल्लाका १० स्थानीय तह, ८१ वटै वडा र २ इलाकास्तरीय कमिटी चयन हुने जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङले बताउनुभयो। ने...
-
परमादेशको आधारमा बनेको सरकार समृद्धि विरुद्ध छः पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परमादेशको आधारमा बनेको वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, विकास र समृद्धि बिरुद्ध रहेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले वर्तमान सरकार विदेशीको स्वार्थमा घुँडा टेक्नका लागि लाज नमान्ने शक्...
-
बाढीपहिरो पीडितको उद्धारमा खटिन प्रचण्डको अपिल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरो पीडितको उद्धार कार्यमा खटिन सबैलाई अपिल गर्नुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बाढीपहिरोमा फँसेकाहरको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोब...
-
एमसीसी देशको हितमा छ : प्रधामन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने बताउनुभएको छ । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको उहाँको भनाइ छ । वर्तमान संयुक्त सरकारले १०० दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तर्वार्तामा प्...
-
तत्काल उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाले देशका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहतको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँडलाई सो निर्देशन दिनुभएको हो।गृहमन्त्री खाँडले विपद्को जोखिम कम ग...



















