काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो । दुवै पूर्वप्रधानमन्...
राजनिति
-
-
कृषि क्रान्ति बिना देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैनः प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मूख अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउन जरूरी रहेको बताउनुभएको छ । ‘समाजवाद उन्मूख अर्थतन्त्रको बनाउन कृषि उत्पादकत्व बढाउन सके उद्योग चल्न सक्छन् । नेपाललाई औद्यौगिकीकरण उन्मूख बनाउन देशलाई कृषिमा आधुनिकीकरण र व्य...
-
नेकपा एमालेका स्थानीय जनप्रतिनिधिको भेला, चुनावी रणनीति बनाउँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला आयोजना गरेको छ । आइतबार मात्रै विधान महाधिवेशन समपन्न गरेको एमालेले आज भेलाको आयोजना गरेको हो । काठमाडौको राष्ट्रिय सभागृहमा जारी स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका...
-
काँग्रेस अधिवेशन : कालिकोटमा सर्वसम्मत रुपमा नेतृत्व चयन
सुर्खेत । कालिकोटमा नेपाली काँग्रेसको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अम्म शाही चयन भएका छन् । संस्थापन पक्ष र इतरपक्षबीचको छलफलपछि शाहीलाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरिएको हो । उसो त कालिकोट नेपाल तरुण दलका महासचिव तथा केन्द्रीय सदस्य भुपेन्द्रजङ्ग शाहीको गृहजिल्ला हो । पौडेल पक्षका उनको कालिक...
-
एमालेको आधिकारिक लोगो परिवर्तन
ललितपुर । नेकपा (एमाले) ले आफ्नो लोगो परिवर्तन गरेको छ। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनबाट लोगो परिवर्तनको प्रस्ताव पारित गरिएको हो। अब एमालेको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा हुनेछ। उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् । यसअघि, ए...
-
बिग्रिएका मान्छेहरू बाहिरिए, सप्रिएका यहीँ छन् : ओली
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताहरूलाई संकेत गर्दै बिग्रेका मान्छेहरू पार्टीबाट बाहिरिएको बताउनुभएको छ । आइतबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भइरहेको एमालेको प्रथम विधान महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले सप्रिएकाहरू अहिले पनि एमालेमै रहेको तर्क गर्नुभयो। ‘...
-
भोलि बेलुकासम्म मन्त्रीहरुको सपथ हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रीहरुको सपथ हुने बताउनुभएको छ । किसान महासंघको पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म मन्त्रीहरुको नाम टुंगो लाग्ने बताउनुभयो । सत्तारुढ दलहरुबीच सत्ता साझेदारिताका साथै सन्तुलन कायम गर्नुप...
-
नगरपालिकामा अनियमितताको विरोधमा भैंसी जुलुस
धनुषा । धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै लामो समयदेखि धर्नामा बसेका स्थानीयवासीले आइतबार भैंसी जुलुस प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको छ । संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै आइतबा...
-
एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ वटा मापदण्ड
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि मापदण्ड बनाएको छ । पार्टीको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो । नवौं महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गर्दै प्रथम विधान महाधिवेशनले केन्द्रीय समिति उम्मेदवार बन्नका लागि मापदण्ड बनाएको हो । ...
-
एमालेमा बन्यो शक्तिशाली ३ आयोग
काठमाडौँ । एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीनवटा आयोगलाई भने शक्तिशाली बनाएको हो । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्त...





















