• सिटौलाद्धारा उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस

    काठमाडौँ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्नुभएके छ। सिटौला निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको हो । सिटौला निकट एक नेताका अनुसार सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने चाहाना...

  • प्रतिपक्षीले एकोहोरो नाराबाजी मात्र गरे, जबाफ सुन्न चाहेनन् : दिलेन्द्र बडु

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसद्हरुले संसद्‌मा विभिन्न विषय उठाएर नाराबाजी गरे पनि त्यसको जबाफ सुन्न नचाहेको बताउनुभएके छ । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद् बडुले प्रमुख प्रतिपक्षी दलका सांसद्हरुले नारामा विभिन्न विषयको उठान गरे...

  • प्रधानन्यायाधीशको बचाउ गर्दै सरकारले भन्यो, ‘भागबण्डा मागेको कुरा गलत हो’

    काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेको विषय गतल भएको जनाएको छ । सरकार प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भागबण्डा मागेको भन्ने विषय गलत भएको बताएको हो । कार्कीले भने, ‘प्रधानन्यायाधीशको भाग भन्ने विषय जुन क...

  • सुदृढ एकता विधान महाधिवेशनको सन्देश : भट्टराई

    काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताउनुभएको छ । ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टर...

  • माधव नेपालको पार्टीले अझै लगाएन मन्त्रीको टुंगो

    काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको नामबारे औपचारिक रुपमा कुनै छलफल नभएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीबाट मन्त्री बनाउनेहरूको नाम दिन पटक–पटक आग्रह गर्दै आर्नुभएको छ । गठबन्धनका केही पार्टीका नेताहरुले आफ्नो...

  • प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६७७ पेश गर्ने सम्भावित कार्यसूची छ । नागरिक खबरबाट...

  • पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकोटा

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनुभएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाई बाहिर आएको हो । संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल ...

  • अखिल (क्रान्तिकारी) को महासचिवमा दिपेश पुन

    काठमाडौं । अखिल (क्रान्तिकारी)को महासचिवमा उपाध्यक्ष दिपेश पुन चयन हुनुभएको छ। अखिल क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २२औं सम्मेलनबाट पुन महासचिवमा चयन हुनुभएको हो । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । पुन २०४५ वैशाख १० गते रोल्पाको परिवर्तन गाउँपालिका २ राङ्सीमा जन्मिनुभएको हो । उहाँ उपराष्ट्रपति नन्दबहादुर पुन पास...

  • तातोपानी भन्सार नाका खोल्न कूटनैतिक पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले सिन्धुपाल्चोकस्थित नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कूटनैतिक पहल गर्ने बताउनुभएको छ । सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवासायीहरूसँग भएको भेटमा मन्त्री डा.खड्काले बाढीपहिरोले तहस नहस बनाएकोले तातो...

  • मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक : सर्वोच्च

    काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिष्द विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको बताएको छ । मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गर...