काठमाडौं । १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको छ । त्यसका लागि विपक्षी दलहरुले तयारी गरिरहेको छ ।नेकपा एमाले विभाजन गरी माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । एमाले अल्पमतमा परेसँगै पाँच दलीय गठबन्धन सरकार परिवर्तन...
राजनिति
-
-
मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा
काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताउनुभएको छ । उहाँले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...
-
सुमारसँग प्रचण्डले भने- एमसिसीमा राष्ट्रिय सहमति बनाउनु पर्छ
काठमाडौँ । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन्।प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसिसीबारे छलफल भएको थियो। सुमारसँग प्रचण...
-
एमाले र जसपा छाड्ने प्रदेश सांसदको नाम आज सार्वजनिक हुँदै
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्र...
-
देउवाको गृहजिल्लामा वडा अधिवेशन सुरु
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उहाँले भन्नुभयो, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौ...
-
म्याग्दीमा तीन जना जनप्रतिनिधिले रोजे नेकपा एकिकृत समाजवादी, अन्तिम समयमा फकाउन पुगे नेकपा एमालेका अध्यक्ष र सचिव (तस्बिर सहित)
म्याग्दी । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधीहरुलाई दिएको मितिको अन्तिम दिन तीन जना कार्यपालिका सदस्यहरुले बेनी स्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत ...
-
काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादी रोजे
काठमाडौँ । काठमाडौंका ५४ जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगमा सनाखत गर्ने अन्तिम समय मंगलबार साँझ ५ बजेसम्म रहेकोमा दिउसो २ बजेसम्म ५४ जना जनप्रतिनिधिले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ । यसरी सनाखत गर्नेहरुमा काठमाडौंको कागेश्वरी मन...
-
ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन आदेश
काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सो आदेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर ...
-
प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई फुटेका दल रोज्ने समय आज सकिँदै
काठमाडौं । प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको दिएको थियो ...
-
क्रियाशील सदस्यबाट नाम हटाइएपछि वडा सभापतिद्धारा मुण्डन
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–९ का कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बस्नुभएको छ । लामो समयदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभएको छ । ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार कपाल खौरेको...




















