• अन्नपूर्णको घारमा १०५ सदस्य तरुण दल गठन

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन परियार, सचिबमा हरि बरुवाल, प्रदिप खड्का, सहसचिबमा उज्जल बरुवाल, गोबिन्द परियार, गो...

  • कांग्रेस महाधिवेशन : म्याग्दीमा चुनावी सरगर्मी बढ्यो,वडा अधिवेशनको तयारी अन्तिम चरणमा

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा तोकिएकै मितिमा वडा अधिवेशन हुने भएको छ । यहि भदौ १८ गते वडा कार्यसमितिको अधिवेशनको मिति तय भएसँगै म्याग्दीमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । वडा अधिवेशनका लागि नेता,कार्यकर्ता भेला र छलफमा जुतेपछि रौनक तातेको छ । कांग्रेस म्याग्दीले वडा अधिवेशनलाई स...

  • प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्य अल्पमतमा

    काठमाडौँ । प्रदेश नम्बर १ मा नेकपा (एमाले)का १० जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नुभएको छ । बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एमालेका १० जना प्रदेशसभा सदस्यहरुले नेकपा एसको पक्षमा सनाखत गरेको सांसद् राजन राईले जानकारी दिनुभयो । एकीकृत समाजवादी रोज्नेहरुमा राजन राई, राजेन्द्र राई, पद्&...

  • कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उहाँले भन्नुभयो, ‘म आगा...

  • भदौ ३० सम्मको लागि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    बुटवल । लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ । बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताउनुभयो ।यसअघि प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको हो। भदौ १८ गते नेपाली...

  • सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा एमाले अध्यक्ष ओलीले हाले मुद्दा

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसद्लाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । निवेदन दर्ता हुन बाँकी छ । एमाले केन्द्रीय ...

  • कर्णाली एमालेका तीन जना सांसदले नेकपा समाजवादीका पक्षमा गराए सनाखत

    काठमाडौं । कर्णाली प्रदेशसभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सा...

  • निर्वाचन आयोगविरूद्ध एमालेले आज मुद्दा दर्ता गर्ने

    काठमाडौं । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज अपरान्ह मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताउनुभयो । ‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइर...

  • सभामुखले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजे : ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाउनुभएको छ। नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स...

  • प्रधामन्त्री देउवाद्वारा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । उहाँले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गर्नुभएको हो। सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १...