• ओलीले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आज सुनुवाई हुँदैछ । निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको सो रिटेको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ । एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता द...

  • एमालेले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमलेले संसदीय दलको बैठक बोलाएको हो । एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बैठक स...

  • कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दै

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा आज दिउँसो २ बजे कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त...

  • कांग्रेसले धेरै ठाउँमा हार्नेछ : महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाई बनेको भन्दै उहाँले कांग्रेस धेरै ठाउँमा हार्ने बताउनुभयो। उहाँले च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एक...

  • सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनद्धारा गृहमन्त्रीको पुत्ला दहन

    काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो ...

  • परिमार्जन गरेरमात्रै एमसिसी पारित गर्नुपर्छ : वरिष्ठ नेता खनाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै अवस्थामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसदबाट पारित हुन नसक्ने बताउनुभएको छ । वरिष्ठ नेता खनालले एमसिसीमा रहेका केही प्रावधानलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । 'एमसिसीबारे सरकारले के गरिरहेको छ भनेर मैले औपचार...

  • कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेल पनि भिड्ने

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने हुनुभएको छ । उहाँले महामन्त्रीमा लड्न आन्तरिक तयारी गरिसक्नुभएको छ । ‘महामन्त्रीमा लड्ने मेरो तयारी छ,’ पौडेलले भन्नुभयो, ‘दुई-चार दिनमा औपचारिक घोषणा गर्छु।’पौडेल पछिल्लो समय केन्द्रीय क्रियाशील छानबिन सम...

  • रूपन्देहीमा नगरउपप्रमुखसहित ५ जना जनप्रतिनिधिले रोजे समाजवादी पार्टी

    बुटवल । रूपन्देहीमा एक नगरउपप्रमुख सहित ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। जिल्लाको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन्। काफ्लेसहितका जनप्रतिन...

  • त्रियुगा नगरपालिकाका प्रमुखसहित ६ जनप्रतिनिधिले त्यागे एमाले

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् ।मेयर चौधरी, त्रियुगा–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन । एकीकृत समाजवादीमा सन...

  • अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

    नेतृत्वले आम नागरिकको समस्याहरुको समाधान गर्न सक्नुपर्छ– एमाले नेतृ पुन प्रताप बानियाँ म्याग्दी । अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज नरदेवी पुनले नेतृत्व गर्ने व्यक्तिले आम नागरिकका समस्याहरुको समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ । अनेमसंघ म्याग्दीले सदरमुकाम बेनीमा शनिबार आ...