काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताउनुभएको छ । उहाँले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि बताउनुभयो। उहाँले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने बताउनुभयो। राजधानीमा आयोज...
राजनिति
-
-
सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । अब प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । यसअघि १० जनाले एकीकृत समाजवादी र...
-
एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाले भदौ २२ गते देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै जनमोर्चाले यसलाई कुनै हालतमा अनुमोदन गर्न नहुने बताएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले न्यूनतम कार्यक्रमम...
-
लोसपा दल होइन, ओलीको मतियार हो : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाउनुभएको छ । प्रदेश २ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष यादवले लोसपा दल नभएका कारण यसबाट देश र जनताको भलो नहुने...
-
म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित
बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र ८ मा वडा अधिवेशन हुन सकेन । स्थगित भएका दुई वटा वडामा २३ भदौ भित्रमै अधिवेशन गर्न सदस्यता नविकरण...
-
कांग्रेस महाधिवेशन : म्याग्दीका सबै वडामा मतदान अधिकृत परिचालन,सहमतिमै नेतृत्व छान्ने प्रयास
बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा भोली शुक्रबार अर्थात १८ भदौमा हुँदैछ । जिल्लाको सबै वडामा शुक्रबार अधिवेशन मार्फत नेतृत्व चयन हुनेछन् । वडामा नेतृत्व चयन गर्न जिल्ला बाहिर रहेका र जिल्लाको सदरमुकाम केन्द्रित नेता तथा कार्यकर्ताहरु वडामा पुगेका छन् । अधिवेशनका लागि नेता,कार्यकर...
-
कांग्रेस सभापति पदमा लड्ने श्रेष्ठको घोषणा
काठाडौँ । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी सभापति पदमा लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला स्याङ्जाका अगुवा नेतारकार्यकर्ता उपस्थित भेलाबाट श्रेष्ठले औपचारिक रूपमा १४ औं महाधिवेशनमा सभापति लड्ने घोषणा गर्नुभयो । पार्टी कार्यालयमा बुधबार भएको कार्यक्रमबाट सभापतिमा उठ्ने आफूले औपचारिक घोष...
-
एमालेमा ७५ जना केन्द्रीय सदस्य थपिँदै
काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ । २ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फमा सनाखत गरेपछि एमालेमा हाल ती पद रिक्त छ । रिक्त पदपूर्ति गर्दा तत्कालीन ...
-
बागमतीमा चार मन्त्रालय थप्ने तयारी
काठमाडौं । बागमती प्रदेश सरकारले सत्ता टिकाउन थप चार मन्त्रालय थप्ने तयारी गरेको छ । एमाले छाडेर सांसदहरु माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा लाग्नेको संख्या बढेपछि त्यसलाई रोक्न भन्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालयको संख्या बढाउने तयारी गर्नुभएको हो । थप चार मन्त्रालय थपिने भएपछि कर्मचारीहर...
-
प्रदेशका स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने लक्ष्य : मन्त्री साम्सोहाङ
ताप्लेजुङ । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताएका छन् । प्रदेशभरीका सबै अस्पतालमा न्यूनतम् सुबिधा पुर्याउने लक्ष्य र यसका लागि कार्यभार लिएकै दिनबाट ध्यान केन्द्रित गरेको उनल...






















