• १४औँ बेनी बोर्डिङ कप २०८२ सुरु

    बेनी, १३ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ औपचारिक रूपमा सुरु भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घ...

  • तेस्रो म्याग्दी भलिबल कप सम्पन्न

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा तेस्रो म्याग्दी कप छात्रा/छात्र तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजनामा सम्पन्न भएको प्रतियोगिताको यु–२० तर्फ छात्रा तर्फ प्रकाश मावि प्रथम ,मंगला मावि द्धितिय भएको छ ।उक्त प्रतियोगितामा प्रकाश माविकी प्रीया बिक...

  • ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बेनी नगरपालिका च्याम्पीयन

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो । प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कास्य प...

  • म्याग्दीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    म्याग्दी । म्याग्दीको बेनीमा ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट छ...

  • रघुगंगा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि मुक्तिधाम माविलाई (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा आइतबार सम्पन्न गाउँपालिका स्तरीय अन्तर मावि विद्यालय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ । रघुगंगा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्दै पुनः उपाधि उचा...

  • दोस्रो लायन्स छात्रा फुटबल प्रतियोगिताको उपाधि न्यु वेस्ट प्वाइन्टलाई

    बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न दोस्रो लायन्स अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ। लायन्स क्लब अफ बेनि लब्लिहिलको आयोजनामा शनिबार खुल्ला मञ्चमा सम्पन्न भएको फाइनलमा प्रकाश माविलाई १–० ले पराजित गदैं न्यु वेस्ट प्वाइन्ट च्याम्पियन बनेको हो । न्यू व...

  • रघुगंगामा छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको निवर्तमान सङ्घीय उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यार्थीहरुमा रहेको खेल प्र...

  • छहारी युवा क्लबको ३९ औं वार्षिकोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारी स्थित सामाजिक क्रियाकलाप र खेलकुद क्षेत्रमा सक्रिय छहारी युवा क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी आफ्नो ३९औं वार्षिकोत्सव मनाउने भएको छ । आगामी पौष ५ गतेदेखि ९ गतेसम्म पुरुष भलिबल ,प्रौढ भलिबल ,फाइभ ए साइड फुटबल,स्लो रेस बार्इृक लगायत प्रतियोगिता संचालन ...

  • दुखुबेशीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितकाे सातौं मितेरी कप संचालन हुँदै

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा सातौं मितेरी कप–२०८२ विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । मितेरी युवा क्लबको आयोजना र जनहित आमा समुहको सहआयोजनामा आगामी पौष १३ गतेदेखि मितेरी कप संचालन हुन लागेको हो ।क्लब सचिव सौगात गुरुङका अनुसार ,पुरुष भलिबल ,सेभेन ए साइड पुरुष र प्रौढ फुटबल ,प्र...

  • मालिका गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः किसानी माविलाई

    म्याग्दी । म्याग्दीको मालिका गाउँलालिका-६,दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ,४ रजत र पाँच कास्य पदक जित हात पारेको किसानीले नगद ५० हजार रुपियाँ सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र हा...