काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताउनुभएको छ। शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त पत्र भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याउनुभएको हो...
Uncategorized
-
-
कांग्रेसको विजयी र्यालीमा एमालेको आक्रमण, ६ जना घाइते
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको थियो । सो क्रममा नेकपा एमालेका वडाध्यक्षको उम्मेदवारसहितको समूहले र्यालीमा सह...
-
केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो ।आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिनुभएको हो । रातोपाटीबाट...
-
एमालेको घोषणा पत्र अनुमोदन, वैशाख ९ मा सार्वजनिक गर्ने
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको सचिवालय बैठकले घोषणा पत्र पारित गरेको हो। उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय तहको घोषणा पत्रको मस्यौदा पारित भएको छ। घोषणापत्र तयारीका लागि पार्टीले वर...
-
मानव तस्करलाई सघाएको आरोपमा एयरपोर्ट इमिग्रेसनका ९ अधिकृतको सरुवा
काठमाडौं । मलेसिया तथा खाडी मुलुक लगायतमा नेपाली कामदार अलपत्र पर्न थालेपछि त्यता पठाउने मानव तस्करहरुलाई सघाएको आरोपमा एयरपोर्ट इमिग्रेसनका ९ अधिकृतको सरुवा भएको छ । सेटिङमा संलग्न रहेको हुनसक्ने भन्दै उनीहरुलाई गृह मन्त्रालयले तानेको हो । गृह मन्त्रायले गोप्य सूचनाका आधारमा उनीहरुलाई विमानस्थलबाट हटाएको हो । अध्या...
-
कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि खुला
कर्णाली । अबदेखि कर्णाली प्रदेश सभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ। कर्णाली प्रदेश सभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ। प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।...
-
प्रअ कार्की बेपत्ता प्रकरण : प्रहरी भन्छ ,‘घटनाको नजिक पुगेका छौँ ’
बेनी । आइतबार साँझदेखी बेपत्ता म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशँका गरिएको छ । बगुवाखोला स्थित बालजागृति आधारभुत विद्यालयका प्रअ समेत रहनुभएका अन्दाजी ५५ बर्षिय कार्कीको विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाम,कार्कीले लगाउने हाफ ज्याकेट ,चप्पल र मोवाइल...
-
म्याग्दीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि ,एकैदिन निको भए १८८
बेनी । म्याग्दीमा शनिवार थप २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेमा मंगला गाउँपालिकामा ९ जना , बेनी नगरपालिकामा २ जना,रघुगंगा गाँउपालिकामा ९ जना ,अन्नपुर्ण गाउँपालिकामा ३ जना गरी २३ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संगै म्याग्दी...
-
थप १२५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । सोमबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५...
-
उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौँ–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेक...