• काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि दिइने

    काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प...

  • नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा महरा चयन

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन हुनुभएको छ । उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ। यही भदौ ५ र ६ गते बसेको क...

  • माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा गोविन्द पौडेल

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा गोविन्द पौडेल चयन हुनुभएको छ । पौडेल यसअघि पार्टीको जिल्ला कमिटिको अध्यक्ष हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रको काठमाडौैंमा बसेको केन्द्रिय कमिटि बैठकले पौडेललाई म्याग्दीको इन्चार्ज तोकेको हो । पौडेल विं.सं २०६४ को पहिलो संविधान सभा निर्वाचनमा म्याग्दीबाट निर्...

  • एमालेका २९ जना सांसद्ले गरे एकीकृत समाजवादीमा हस्ताक्षर

    काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पग्क्षमा एमालेका २९ सांसद्ले हस्ताक्षर गरेका छन् । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका २९ सांसद् उपस्थित भएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ । एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाज...

  • सांसदहरुलाई घरघरबाट मान्छे उठाएर बलजफ्ती अपहरण गरि रिसोर्टमा राखियो:ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गर्नुभएको छ । उहाँले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाउनुभएको छ । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उहाँले बताउनुभयो । एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्र...

  • सनाखतका लागि प्रस्तावित लोसपाका नेताहरु निर्वाचन आयोगमा

    काठमाडौं । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन आयोगले सनाखतका लागि आज दिउ...

  • एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

    काठामडौँ । नेकपा एमालेले अलग्गै पार्टी दर्ता गर्न लागेका माधवकुमार नेपालसहितका नेता, कार्यकर्तालाई मूल घरमै फर्कन आह्वान गरेको छ । पार्टी एकताको पक्षमा उभिएका नेताहरुसहित मंगलबार बसेको पार्टी स्थायी समिति बैठकले विशेष प्रस्ताव पारित गर्दै अलग्गै पार्टी दर्ताका लागि क्रियाशील भएका नेता, कार्यकर्ताहरुलाई पार्टीको मूल घरम...

  • सेयर धितो कर्जा सीमाभित्र ल्याउन एक वर्षको समय

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणाअनुसार मार्जिन प्रकृतिको (सेयर धितो) कर्जालाई सीमाभित्र ल्याउनका लागि एक वर्षको समय दिएको छ । मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितोमा एक ग्राहकले एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म काय...

  • कर्णालीमा एमाले बैठक स्थगित

    सुर्खेत । मंगलबार केन्द्रमा नेकपा एमाले मिलसँगै कर्णालीमा एमालेले गर्न लागेका कमिटी बैठकहरू स्थगित भएका छन् । एमाले प्रदेश कमिटीले एक सूचना जारी गर्दै एमालेले कर्णालीमा गर्न लागेका जिल्ला कमिटीका बैठकहरू स्थगित गरिएको जानकारी गराएको छ । एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले अर्को सूचना नभएसम्मको लागि सम्पूर्ण ...

  • रोल्पामा अरिङ्गालको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

    रोल्पा । रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिनुभयो । घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी ५ः३...