काठमाडौँ । कांग्रेसका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी र निष्पक्ष नभए भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने चेतावनी दिएका छन् । राजधानीमा उपलब्ध जिल्ला सभापतिहरूको शनिबार बसेको बैठकले आफ्ना माग सम्बोधनका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहा...
समाचार
-
-
प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । उनको नियुक्ति एक साताअघि भएपनि आन्तरिक विवादका कारण उनको नियुक्ति भर्खर सार्वजनिक गरिएको हो । उनलाई भानुले अनौपचारिक रुपमा देउवाको प्रमुख स्वकीय सचिवकै भूमिकामा जिम्मेवारी निर्वाह गरेपनि औपचारिक रुपमा नियुक्ति गरिएको थिएन । ...
-
सांसदहरुको सनाखतका लागि सभामुखलाई निर्वाचन आयोगको पत्र
काठमाडौँ । माधव नेपाल र महन्त ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई सोध्ने निर्णय गरेको छ । माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्त...
-
‘उज्यालो र सफाइ सहर अभियान’ चलाउँदै विद्युत् प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने छ...
-
एमालेले निर्वाचन आयोग पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ । निर्वाचन आयोगका अनुसार कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले त...
-
भारतबाट तीनजना बालकको उद्धार
काठमाडौँ । लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ। सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वदेश ल्याइएको हो। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएको...
-
देशभर थपिए २०७५ कोरोना संक्रमित, २३८२ कोरोनामुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ७ सय ३ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय २४ जना र ५ हजार ३ सय ७२ एन्टिजेन परीक्षण गर्दा ६ सय ५१ गरी २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर व...
-
बारामा दलित महिला जनप्रतिनिधिमाथि कुटपिट
बारा । बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अ...
-
देशभर थपिए ३०४२ कोरोना संक्रमित, २६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ जना र ७ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ९ सय ६३ गरी ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर विधि...
-
मोटरसाईकल चोरी गरेको आरोपमा एक युवक पक्राउ
वीरगञ्ज । प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हबी नगरपालिका-६ बस्ने २२ वर्षीय जीत बहादुर चौधरी रहेका हुन् । पर्साको धोविनी गाउँपालिका–४ बस्ने २३ वर्षीय गौरभ पटेलको ०३– ००८ प ७१३६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा वीरगञ्जबाट उनलाई पक्रा...












