हाइटी । गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ९ सय ४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ । यस भूकम्पमा परी ९ हजार ९ सयभन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६...
समाचार
-
-
देशभर थपिए ३४०३ कोरोना संक्रमित, ४२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ३९ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १३ जना र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षण गर्दा ७ सय ९० गरी ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...
-
मोरङमा एक पुरुष मृतावस्थामा फेला
मोरङ । एक जना वृद्ध पुरुष मृत अवस्था मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलको एउटा खाल्डोमा भेटिएका छन्। सामान्य पानी जमेको खाल्डोमा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासलाई मंगलबार साँझमा मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ। ‘बाटो छेउमा रहेको खाल्डोको पानीमा अनुहार मात्रै डुबेको अवस्थामा सुन्दासको शव भेटिएको ह...
-
एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगे माधव नेपाल
काठमाडौं । नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता ग...
-
काठमाडौँ भेटियो मिथेन ग्यास
काठमाडौँ । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडौँ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोर...
-
बागमती प्रदेश संसदीय दलको नेताबाट डोरमणी पौडेलले दिए राजीनामा
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेलले राजीनामा दिएका छन् । बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेतृ चुनिएकी छन् । एमाले स्रोतका अनुसार अब उनी बागमती प्रदेशको मुख्यमन्त्री बन्नेछिन् । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म म...
-
महन्थ ठाकुर पक्षीय पार्टीको नाम जसपा लोकतान्त्रिक, चुनाव चिन्ह ‘साइकल’
काठमाडौं । राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा जाने तयारीमा जुटेका छन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारीमा जुटेको हो । ठाकुर पक्...
-
प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ वटा रिट खारेज
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको २९ वटा रिट खारेज गरेको छ । बुधबार संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराईको इजलासले सो फैसला गरेको हो ...
-
एमालेद्वारा दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध
रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बुधबार दोस्रो दिन पनि अवरुद्ध बनाएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । एमालेले निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले सांसदहरु अजय शाही र विमला खत्...
-
कारवाही रोक्न माग गर्दै माधव पक्षीय सांसदहरू संसद सचिवालयमा
काठमाडौँ । अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाँउ भन्दै नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्यले लिखित निवेदन दिएका छन्। आफूहरूमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालयलाई पत्र पठाएका हुन्। अर्याल होट...













