काठमाडौं ,शनिबार चैत्र १६ गते । प्रदेश–२को एसईई परीक्षा रद्द भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले केन्दीय सरकार जिम्म्ेवार हुनुपर्ने बताएका छन्। परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिन थालेपछि शुक्रबार साझ प्रदेश–२को परीक्षा रद्द गरिएको थियो। सरकारको लापरवाहीका कारण एसईई परीक्षा रद्द भएको...
समाचार
-
-
बृहत निशुल्क योग शिविर सम्पन्न
बेनी शनिबार चैत्र १६ गते । म्याग्दीको सदरमुकाम खुल्ला मञ्चमा संचालन भएको तीन दिदने बृहत निशुल्क योग शिविर सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्र बेनकिो समन्वयमा सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशु...
-
म्याग्दीमा जेठ २ देखी प्रथम गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने
बेनी शुक्रबार चैत्र १५ गते । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो । प्रतियो...
-
मोनाद्धारा श्रीबक्स गुल्मलाई विपद व्यवस्थापन सामाग्री सहयोग
रन्जना श्रेष्ठ बेनी बिहिबार चैत्र १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिले श्रीबक्स गुल्म अर्थुङ्गेलाई विपद व्यवस्थापन र उद्धार सामाग्री सहयोग गरेको छ । मोनाको आर्थिक सहयोगमा खरिद गरिएको सो सामाग्री बिहिबार बेनीमा एक कार्यक्रमका विच प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर हरिकुमार ...
-
कुलमानको अर्को कदम : विपन्न वर्गलाई धमाधम निस्शुल्क मिटर वितरण
काठमाण्डौ, बिहिबार चैत्र १४ गते । आर्थिक अवस्था कमजोर भएका ९विपन्न वर्ग० घरपरिवारलाई निस्शुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निस्शुल्क मिटर जडान सुरु गरेको हो । kulman विपन्न वर्गले प्राधिकरणको माप...
-
युकेमा विविध कार्यक्रम सहित ‘मोना शुभकामना साँझ २०७६’ हुने
युके ,बुधबार चेत्र १३ गते । संयुक्त अधिराज्य बेलायत (युके)मा नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना साँझ–२०७६ हुने भएको छ । म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अर्थात म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी बैशाख १४ (अप्रील २७Þ)गते विविध कार्यक्रम सहित सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । ...
-
बोलेरो दुर्घटना
म्याग्दी बुधबार चैत्र १३ गते । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउँदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ । बेनी आउँदै गरेको ग १ ज ६९७० नम्वरको बोलेरो ज...
-
बेनीमा बाल विवाह तथा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तक्रिया
बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बालविवाह तथा लैङ्गिक हिँसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्तर्गत सिविन नेपाल म्याग्दीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएकोे हो । कार्यक्रममा सिविन नेपालका राष्ट्रिय पैरवी अधिकृत कृष्ण तामाङले बालबाल...
-
स्वर्गिय प्रमिलाकी छोरीलाई मोना नागोयाद्धारा ८९ हजार रुपैयाँ सहयोग
बेनी बुधबार चैत्र १३ गते । स्वर्गिय प्रमिला दर्जिकी छोरिलाई मोना जापान क्षेत्रिय कार्यसमिति नागोयाले आर्थिक सहयोग गरेको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्ले घरभई रोजगारीको शिलशिलामा जापानमा ब्रेन ट्युमरका कारण ज्यान गुमाउनु भएकी प्रमिला दर्जिकी छोरि प्रसिद्धीको पालन पोषण र शिक्षा दिक्षाका लागि मोना जापान क्षेत्...
-
पार्टी एकता टुङ्गाउन म्याग्दीमा नेकपाद्धारा कार्यदल गठन
बेनी मंगलबार चैत्र १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ । मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार ...












