• अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । गएराति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२१ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने बताउनुभएके छ । देउवाले कोभिड–१९ महामारी नियन्त्रण ग...

  • हिमाली जिल्लामा दसैंअघि नै अधिवेशन सक्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्...

  • हेइटीका आप्रवासी फिर्ता, अमेरिकी विशेष दूतद्वारा राजीनामा

    एजेन्सी । हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुन: हेइटी फर्काउने निर्णयलाई 'अमानवीय' भन्दै एउटा आलोचनात्मक पत्र लेखेका थिए। गत...

  • त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता,एक घाइते

    चितवन । इच्छाकामना गाउँपालिका–५, नाग्दीखोला स्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनु...

  • जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर४ स्थित जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण गरिएको छ । दग्नाम घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका यौमन गर्बुजा र इजरायलमा रहनुभएकी उहाँकी दिदी बिष्णु गर्बुजाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत २८ जना गरिब ,जेहेन्दार, अनुशासित र विपन्न परिवारका...

  • सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

    काठमाडौँ । राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने भएको छ। प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले आजै बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी गर्नुभएको छ । राष्ट्रिय सभाले बजेटमा परिमार्जनका लागि सुझाव नदिई पास गरेर प्रतिनिधि सभामा पठाइदिएको ह...

  • कांग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशन : बढ्ढै सभापति आकाँक्षी

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाकाे अधिवेशन म्याग्दीमा यही ९ असोजमा हुँदैछ । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा अधिवेशन नजिकिएसंगै जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारोले छोएको छ । नेताहरु भेटघाट र छलफलमा व्यस्त भएका छ...

  • पर्यटकलाई सर्तसहित अनअराइभल भिसा खुला

    काठमाडौँ । सरकारले नेपालमा घुम्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ। कोरोना संक्रमण तिब्र भएसँगै २०७६ फागुनदेखि सरकारले बन्द गरेको अनअराइभल भिसा खुला भएको हो। यो सँगै अब नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने भएका छन्। सरकारले विश्वभरी कोरोना संक्रमण पनि कम हुँदै गएको र खोपको म...

  • अबको निर्वाचनपछि माओवादी एक नम्बरको पार्टी बनाउने प्रचण्डको घोषणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी गर्नुभएको छ । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन ।’ कहिलेक...

  • नेकपा (एस)को पदाधिकारी टिमः केन्द्रीय कमिटी ३०१ सदस्यीय, स्थायी कमिटीमा ३५ जना

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । यही ३०१ भित्र पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य हुने भएको छ । बिहीबार गरिएको कार्यविभाजनअनुसार पोलिटब्यूरो सदस्यमा ७१ जना र स्थायी कमिटीमा ३५ जना सदस्य रहने भएका छन् । माधव नेपाल अध्यक्ष रहेको पार्टीको वरिष्ठ नेता झलनाथ खनाल, मुकुन...