• गण्डकी प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी

    कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आईतबार उहाँमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँको स्वाब संकलन भदौ १४ गते गरिएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर उहाँ आफैले स्वाब परिक्षणको लागि दिनुभएको थियो । कोरोना पोजेटिभ...

  • बागलुङ्गको भूँजीखोलामा बाढीको वितण्डा : चार जनाको शव भेटियो ,१३ जना बेपत्ता

    बागलुङ । बागलुङ्गको ढोरपाटन नगरपालिका—९ भुँजीखोलमा आएको बाढीका कारण ज्यान गुमाएका चार जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार ४ जनाको शव भेटिएको छ भने १३ जना वेपत्ता छन् । रातको समयमा अचानक आएको बाढी पहिरोले त्यस क्षेत्रमा ठूलो क्षति पुराएको छ । स्थानीयले दिए...

  • देशभर ११२० जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या २५१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभ...

  • मोना क्षेत्रिय समिति नागोया,जापानद्धारा बाढी पहिरो पीडितको पुर्नवासका लागि साढे पाँच लाख बढी सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना क्षेत्रिय समिति नागोया ,जापानले जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास तथा पुनस्र्थापनाका लागि साढे पाँच लाख रुपैयाँ बढी सहयोग गरेको छ । क्षेत्रिय कार्यसमितिका सदस्य पुर्ण गर्बुजाको संयोजकत्वमा संचालन गरिएको अभियानमा नागोयामा रहेका म्याग्दीली लगायत नेपालीहरुबाट संकलित ...

  • गण्डकी प्रदेश थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण अनुसार आज ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २३ जना, लम्ज...

  • धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग गरिएको छ । बेल्जियममा रहनुभएकी समाजसेवी बिना गौचन ,अनुशा शेरचन थकाली र एकल महिला संघ ,म्याग्दीकी अध्यक्ष तथा समाजसेवी बिमला गौचनको सयुक्त आर्थिक सहयोगमा बाढी पहिरोबाट विस्थापीत परिवारलाई सो जिन्सी सामाग्री सहयोग गरिएको...

  • नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या २३९ पुग्यो

    काठमाडौँ । नेपालमा पछिल्लो २द्ध घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार आजसम्म डिस्चार्ज हुनेक...

  • नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु ,मृतकको संख्या २२८ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो संगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २२८ पुगेको छ । ...

  • देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमडौं । पछिल्लो २४ घण्टामा आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९,४६० पुगेको छ । ...

  • मोना दक्षिण कोरीयाद्धारा बाढी पहिरो पीडितका लागि ६ लाख रुपैयाँ सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ,राष्ट्रिय कार्यकारी समिति दक्षिण कोरीयाले म्याग्दीका बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास ,पुनस्र्थापना तथा राहत व्यबस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रमा पीडित परिवारलाई राहत ,पुर्नवास तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्धेश्यले म्याग्दी प्...