बेनी । म्याग्दी जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले परम्परागत पर्व माघे संक्रान्ति हर्षउल्लासका साथ मनाएका छन् । बिहिबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सांस्कृतिक झाँकी प्रदर्शन, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइएको हो । माघेसंक्रान्ति पर्वको अ...
बेनी नगरपालिका
-
-
गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर वाचन गर्दै उद्धघाटन गर्नु भएको थियो । उक्त शिविरमा ८२ जना महिलाहरुले...
-
संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडागत संगठन विस्तारलाई तीव्र बनाएको छ । संगठन विस्तार अन्तर्गत बेनी नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशनले नयाँ वडा समिति गठन गरेको छ। अधिवेशनबाट धन्य बहादुर बोगटी सभापतिमा चयन हुनुभएको छ भने निशा शर्मा उपसभापति चयन हुनुभएको छ। त्यसैगरी गोपाल रावल सचिव र न...
-
बेनी नगरपालिकाको बजेट संसोधन
बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको नगरसभाबाट कुल ७१ करोड ८० लाख २७ हजार रुपैयाँ बजेट बिनियोजन गरेकोमा गत आर्थिक वर्षमा खर्च हुन नसके...
-
ठेकेदारको चरम लापरबाहीले निर्माणाधिन सडक कालोपत्र उप्किन थाल्यो
म्याग्दी । निर्माण व्यवसायीको चरम लापरबाही र कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयको बेवास्ताका कारण यहाँ निर्माणाधिन एक सडकको कालोपत्र उप्किन थालेको छ । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकमा कालोपत्र गरिएको केही महिनामै उप्किँदा उक्त खाल्डाखुल्डी बनेका छन् ।यात्रु तथा मालबाहक सामान बोकेर साना सवारीसाधन, ट्...
-
११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बेनी नगरपालिका च्याम्पीयन
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो । प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कास्य प...
-
पुलाचौरको सेताढुङ्गामा संचालित स्वास्थ्य शिविरबाट एकसय ८५ जना महिलाहरुले उपचार सेवा पाए
बेनी ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार बेनी नगरपालिका ५ पुलाचौरको सेताढुङ्गामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा महिलाहरुमा हुने प्रजनन रुग्णता परीक्षण, उपचार तथा व्यवस्थापन सम्बन्धी शिविर सञ्चालन गरिएको हो । प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवामा ग्र...
-
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला समापन
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा संचालित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला–२०८२ समापन भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजकमा आयोजित मेलामा प्रौढ भलिबल, पुरुष ...
-
प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान (भिडिओ)
गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ ।जिल्लाको बेनी नगरपालिका -९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा रातको समयमा पनि मन्दिर परिसर उज्यालो सहितको सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको कोषका संरक्षक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद...
-
बालाचतुर्दशी मेला : घतान र घार प्रौढ भलिबल प्रतियोगिताको फाइनल प्रवेश
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला -२०८२ अन्तर्गत प्रौढ भलिबल प्रतियोगिताको फाइनलमा घार र घतान प्रवेश गरेका छन् ।खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास ...
- 1
- 2
- 3
- …
- 81
- Next Page »


























