• बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

    म्याग्दी । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्र्तगत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुभएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको शनिबार निरिक्षणका लागि आउनु भएका मन्त्री ज्वालाले निर्माणलाई गति दिन आयोजना र निर्माण व्यवसायीलाई नि...

  • उद्योग वाणिज्य संघको धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा

    ताकम । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन थापा, उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल र कोषाध्यक्षमा गंगा सुवेदी चयन हुनुभएको छ...

  • घुम्ति शिविर मार्फत मराङ र मल्कवाङका ३० वटा उपभोक्ता समितिसँग सम्झौता

    मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले दुई वटा वडामा पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेका छन् । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर बिहिबार र शुक्रबार दुई वटा वडामा घुम्ति शिविर सञ्...

  • म्याग्दीमा रिटर्नी सेन्टर गठन

    बेनी । म्याग्दीका नेकपा माओवादी केन्द्रमा आवद्ध वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित भएका छन् । माओवादी केन्द्र निकट रिटर्नी सेन्टर म्याग्दीको प्रथम जिल्ला भेलाले निलकण्ठ रेग्मीको संयोजकत्वमा म्याग्दी जिल्ला कमिटि गठन गरेको हो । कमिटिको सह–संयोजकमा पूर्णबहादुर गुरुङ, सचिवमा प्रकाश सुवेदी, सदस्यमा भुवन आचार्य र प्रक...

  • पलायन रोक्न शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ : सांसद गर्बुजा

    बेनी । म्याग्दीका प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा ‘खम्बीर’ले ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले शैक्षिक सुधारमा सबैले ध्यानदिनुपर्ने बेला आएको बताउनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विवि...

  • म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिने

    बेनी । म्याग्दीको प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिदिन थालेको छ । आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीहरुले शूल्क तिरेर व्यवसायीको सहायता लिनुपर्ने बाध्यता हटेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रशासन कार्यालयमा बिहीबारदेखि निशूल्क फारम भरिदिन थालेको जानकारी दिनुभयो । ‘राष...

  • रैथाने बाली प्रदर्शनीमा म्याग्दीका १८ कृषक पुरस्कृत

    बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले परम्परागत रैथाने बालीको खेती र उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका १८ जना कृषकहरुलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८० को अवसरमा बेनीमा आयोजित रैथाने बाली र कृषि मेला प्रर्दशनीमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृत गरिएको हो । म्याग्दी उद्योग बाणिज्य संघ अन्...

  • बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते

    ढोरपाटन । बागलुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जीप ढोरपाटन नगरपालिका-५ अस्तुमा ध १ ज १९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौंकी २८ वर...

  • धवलागिरीको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो...

  • समाजसेवी रोका दम्पत्तीद्वारा करिब साढे दुई करोड मुल्य बराबरको जग्गा दान

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक परिवारले  निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,दिच्याम जन्म घर भई हाल पोखरा महानगरपालिका–१२,माटेपानी निवासी मुक्ती रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई आँखा अस्पतालको भवन बनाउन निशुल्क जग्गा उपल...