• सांसद सुवाललाई कोरोना संक्रमण

    काठमाडौँ । सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। भक्तपुर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद सुवालले संक्रमणपछि आफु ‘होम आइसोलेसन’ मा रहेको बताए। उनले आफुमा भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको बताए। एक जना साथिलाई कोरोना देखिएपछि सुवालले पिसिआर परीक्षण गराएका थिए। उनले दुई सातादेखि भेटघाट बन्द गरेका थिए...

  • गण्डकी प्रदेशमा थप १ को मृत्यु, ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंबर.७ निवासी ७६ बर्षीया महिलामा मृत्यु भएपछि कोरोना पोजेटिभ देखिएको हो । शनिबार बेहोस अवस्थामा गोरखा अस्पतालमा ल्याएकी उनलाई ब्रेन हेमरेज भएको थियो । उनको आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो । योस...

  • कोरोनाभाइरसबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु

    काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्...

  • चितवनमा थप एक सङ्क्रमितको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पु...

  • कोरोना अपडेट : १०४१ जना थपिए ,मृतकको संख्या २८० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यसै...

  • बागलुङ सहित पाँच जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या २,४४७ पुग्यो

    कास्की । गण्डकी प्रदेशमा बागलुङ सहित पाँच जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमिकोतको संख्या २४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४४ जना संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ३३ जना ,बागलुमा ३ ज...

  • कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु , मृतकको संख्या २७१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय...

  • नेपालमा अहिलेसम्मकै धेरै १,३५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ४...

  • रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दैनिक बृद्धि भएको छ । दोस्रो चरणको लकडाउनपछि कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएको भएको हो । शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । बुटवलमा २ जनाको मृत्यु भएको छ भने भैरहवा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु भएको छ । योसँगै रुपन्देही...

  • बुटवलको कोरोना अस्पतालमा थप एक पूरुषको मृत्यू

    रुपन्देही । बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । प्रदेशिक अस्पताल बुटवलकोद्धरा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। शुर्दशन थापाले रातोपाटीलाई बताए । ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अ...