• बेलायती महारानी एलिजाबेथको निधन

    काठमाडौँ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो सम...

  • जनस्वास्थ्य सेवा सुचकका आधारमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो

    म्याग्दी । जनस्वास्थ्य सेवाको सुचकको आधारमा गरिएको मुल्याङ्कनमा स्वास्थ्य कार्यालय म्याग्दी दोस्रो भएको छ । आर्थिक बर्ष २०७८÷२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका मध्य स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य सेवाका सुचकह...

  • ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र

    दरबाङ । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ७ स्थित ताकममा निर्माणधिन पालिका स्तरीय अस्पतालको भवन अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले अस्पतालको भवन निर्माणको काम अलपत्र परेको हो । निर्माण सम्पन्न हुने समय अवधिमा आइपुग्दा समेत भवन अलपत्र छोडेर ठेकेदार भागेको स्थानीयले गुनासो गरेका छन् । संघीय सरकारको सबै पालिक...

  • सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन हुने

    म्याग्दी ।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले जिल्लामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो । यसैक्रममा आज (बुधवार) ध...

  • दरबाङमा सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी

    म्याग्दी ।पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र दरबाङमा आज (बुधवार) मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी ...

  • नेपाली कांग्रेस म्याग्दीले वडामा ‘जनताको साथमा कांग्रेस’ अभियान

    बेनी  । आगामी मंसिर ०४ मा हुने संघ र प्रदेश सभाको चुनावलाई लाई लक्षित गरी नेपाली काङ्ग्रेस म्याग्दीले जिल्लाको ४५ वटै वडामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै पालिकास्तरीका कार्यक्रम सकेपछि वडा स्तरमा कार्यक्रम सुरु भएको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । ‘वडाबाट आएको रिर्प...

  • बेनी अस्पताल बन्यो गण्डकी प्रदेशमै उत्कृष्ट

    बेनी  । म्याग्दीको बेनी अस्पताल गण्डकी प्रदेशका ११ वटा जिल्लाहरु मध्य उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बेनी अस्पतालले ७८ अंक प्राप्त गरि उत्कृष्ट बन्न सफल भएको हो । नतिजा संगै अस्पतालबाट आगामी दिनहरुमा दिईने सेवा प्रवा...

  • भुरुङ तातोपानीमा सडक बत्ती र सिसि क्यामेरा जडान

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा चोरी, झैझगडा जस्ता गतिबिधी बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्नका लागि सिसि टिभी जडान गरिएको हो । तातोपानी बजारका मुख्य चोकहरुमा २५ वटा सिसि क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सु...

  • म्याग्दीले १३ स्वर्ण, २१ रजत र ३० कास्य जित्यो

    म्याग्दी । आगामी असोज २६ गतेदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा सम्पन्न भएको छनौट खेलमा म्याग्दीले १३ वटा स्वर्ण पदक जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा विहिबारदेखि पोखरामा संचालन भएको प्रतियोगितामा म्याग्दीले विभिन्न १४ विधाका खेलमा सहभागीता जनाएको थियो । जि...

  • महिला भलिबल म्याग्दी बन्यो गण्डकी प्रदेश च्याम्पियन

    पाेखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीे महिला भलिबलले उपाधी जितेको छ ।पोखरामा जारी रहेको प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो ।पोखरा रंगशालामा भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । दुव...