• सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न

    म्याग्दी, १७ भदौ । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिगाँको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ ठाउँमा ...

  • कतारमा रमाइलो तीज कार्यक्रम मनाइयो (तस्बिरहरु)

    दोहा ,कतार । कतारमा रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाल संघ (मोना) कतारको आयोजना तथा मोना कतार मातहत रहेको सांस्कृतिक विभाग, खेलकुद विभाग र मोना बहुउद्देश्यीय अक्षयकोषको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिक...

  • एकीकृत समाजवादी म्याग्दीबाट प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वारहरुकाे नाम सिफारिस

    बेनी ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस ...

  • रहेन् वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’

    नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को निधन भएको छ । भट्टराइको शनिबार बिहान चितवनमा निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताउनु भयो । ६६ वर्षीया भट्टराईको उपचारका लागि काठमाडौं आउँदै गर्दा गाडीभित्रै निधन भएको हो । करिब ५ दशक नेपाली फिल्म क्षेत्रमा बिताएका भट्टरा...

  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस

    बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट प्रत्यक्षतर्फ ३ जनाको नाम सहित ३२ जना आकांक्षीहरुको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य...

  • संस्थापक अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीद्धारा महासंघलाई ज्ञापनपत्र

    बेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)म्याग्दीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीले नेपाल पत्रकार महासंघलाई म्याग्दी शाखा मार्फत ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्र फोनिज म्याग्दीका अध्...

  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    कुश्मा ।पर्वतको मोदी गाउँपालिका ५ स्थित अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको छ । तीन दिन देखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले बिहान देखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । वर्षा नरोकीएको र माथिबाट ढुंगाहरु झरेको हुँदा सडक सुच...

  • म्याग्दीबाट प्रतिनिधि सभा चुनावका लागि कांग्रेसमा प्रत्यक्षतर्फ ४ र समानुपातिक तर्फ १० जना आकांक्षी

    बेनी ।आगमी ०४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट १४ जना आकांक्षीहरु देखिएका छन् । बुधबार बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्षतर्फ सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,सविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,उपसभापति केवी भण्डारी र पुर्व सह–सभापति नेत्रबहादुर महतले प्रतिनिध...

  • स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

    बेनी । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुढे प्रतिवद्धतापत्र जारी गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा सहभागी जिल्ला र पालिकाका स्वास्थ्य कार्यालय, अस्पताल, शाखा र संस्थाहरुले प्रतिवद्धता जना...

  • केन्यालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

    काठमाडौं । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी–२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी–२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।यसअघि नेपालले पहिलो टी–२० मा ५ विकेट र तेस्रो टी–२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी–२० मो केन्या १८ रनले विजयी ह...