काठमाडौँ । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि केन्यालाई निर्णायक खेलमा नेपालले १७६ रनको लक्ष्य दिएको छ । केन्याको राजधानी नैरोबीमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।नेपालका लागि नेपाली ओपनरहरू मल्ल र अर्जुन साउदले राम्रो सुरुवात गर्नुभएको थियो । मल्ल र अर...
समाचार
-
-
कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस
बेनी । आगमी मंसिर ०४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । सोमबार सदरमुकाम बेनीमा सम्पन्न प्रदेश ‘क’को भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला...
-
चुनावमा एक लाख १५ हजार म्यादी भर्ना गरिने
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २०...
-
देशको विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु
देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो द...
-
म्याग्दीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली
म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो । बेनी नगरपालिकामा १० वटा वडा छन् । सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘प...
-
कुहुँको दिपशिखा माविको अध्यक्षमा रविन पुन चयन
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ ,कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा रीप्रसाद (रविन) पुन चयन हुनु भएको छ । आइतबार आयोजित विद्यालयका अभिभावक भेलाले आगामी ३ वर्षका लागि पुनलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो। नयाँ कार्यसमिति सदस्यहरुमा लिलन पुन, टकदेवी फगामी, पार्वती रामजाली, ...
-
म्याग्दीका मोहन छन्त्याल नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित
बेनी । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ समिति मनोनयन गर्नुभएको छ । देउवाले आज म्याग्दीका (मनमोहन बुढाथोकी) मोहन छन्ताल सहित ४८ सदस्यीय तदर्थ समिति मनोनयन गर्नुभएको हो । कांग्रेस म्याग्दीका नेता छन्त्याल नेपाल छन्त्याल संघको अध्य...
-
१२ औं देविस्थान कप फुटबल प्रतियोगिता हुने
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित पन्थोकमा १२ औं सेभेन ए साइडको पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । न्यु देविस्थान युवा क्लबको आयोजनामा आगमी असोज २१ देखि २५ गते सम्म संचालन हुने क्लबका सदस्य सुबास पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,उक्त प्रतियोगितामा विजेता पुरुष टिमले ८८...
-
म्याग्दी नदीले बगाएर एक जना युवक वेपत्ता
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना युवक वेपत्ता भएका छन् । त्रियुगा नगरपालिका–१० उदयपुरका २२ वर्षीय मिलन राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएका राईको खोजीकार्य गरिएपनि फेला नपरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभय...
-
हाँडेभिरमा खसेको सुख्खा पहिरोले बागलुङ–बेनी सडक अवरुद्ध
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, हाँडेभिरमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक शुक्रबार साँझदेखि अवरुद्ध बनेको छ । हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक शुक्रबार अपराहन्न माथिबाट पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएको र खसेको पहिरो नपन्छाउँदा ...














