• रोजेको र खोजेको पद कसैले पाउँदैन : सूर्य थापा

    काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र सौराहामा आइतबार पनि हुँदैछ । तर आइतबारको बन्दसत्र सुरु हुनुअघि नै सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल भइरहेको एमाले नेताहरूले बताएका छन् । यसै सन्दर्भमा एमाले नेता सूर्य थापासँग गरिएको संक्षिप्त कुराकानी स् सहमति गराउने प्रयास कसरी भइराखेको छ ? सहमतिको लागि पह...

  • रौतहटका १२ पालिकामा माओवादीको अधिवेशन सम्पन्न

    रौतहट । रौतहटका १२ स्थानीय तहमा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये १२ ओटामा अधिवेशन सम्पन्न भएको हो । ६ वटा स्थानीय तहमा सहमति हुन नसकेका कारण अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले बताउनुभएको छ। रातोपाटीबाट...

  • छलफलमा ओली, वरिष्ठ उपाध्यक्ष र महासचिवमै सकस

    काठमाडौं । केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरुसँग छलफलमा व्यस्त छन् । सौराहस्थित पार्क सफारी होटलमा बसेका उनले नेताहरुसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन् । केन्द्रीय सदस्यहरुका लागि लबिइङ गर्दै ओलीलाई भेट्न प्रतिनिधिहरु पनि होटलमा पुगेका छन् । तर...

  • एमाले बरालिएको छ, कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्छ : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमाले बरालिएकोले कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने बताउनुभएको छ । कांग्रेसको शत्रु एमाले नभएको उहाँले बताउनुभयो । तर बरालिएको एमालेलाई कांग्रेसले ठिक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने उहाँले बताउनुभयो। आज काठमाडौं कांग्रेसको जिल्ला अधिवेश...

  • ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहानुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद ...

  • भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले

    चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले ...

  • एमाले महाधिवेशन भोलिसम्म लम्बिन सक्छः गुरूङ

    सौराहा । एमाले नेता पृथ्वीसुब्बा गुरूङले महाधिवेशन एक दिन लम्बिन सक्ने बताउनुभएको छ। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले सर्वसम्मत केन्द्रीय कमिटीको प्रयास गर्दा महाधिवेशन सोमबारसम्म लम्बिन सक्ने बताउनुभएको हो । एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएकाले उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउँदा पन...

  • यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भेरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन ना...

  • ललितपुर कांग्रेस अधिवेशनमा नाराबाजी, उदय शम्शेरमाथि अभद्र व्यवहार

    काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आज सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्...

  • ३ महिनामै राष्ट्र बैंकले बजारमा पठायो १० खर्ब तरलता

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा नै राष्ट्र करीब एक हजार ८ अर्ब रुपैयाँ हाराहारीमा बजारमा तरलता पठाएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरताको चाप परेपछि समस्या समाधानका लागि राष्ट्र बैंकले नियमित रुपमा विभिन्न उपकरणबाट तरलता पठाएको हो । बजारलाई चलायमान बनाइराख्न राष्ट्र बैंकले तरलता नियमति रुपमा पठाउने प...