• विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...

  • गुँरास संग रमाउँदै शिक्षक र विद्यार्थी (फोटो फिचर)

    म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै गरेका शिख माविका शिक्षक र विद्यार्थीहरु । विद्यालय वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । यतिखेर घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्र लगायत म्याग्दीको लेकाली जंगलहरु राताम्यै छन् । ...

  • नेपाल तरुणदल अन्नपुर्ण गाउँपालिका–५ को अध्यक्षमा गर्बुजा चयन (तस्बिरहरु)

    धनिलाल गर्बुजा शिख,८ फागुन। म्याग्दीको अन्नपुर्ण गाउँपालिक वडा नम्वर ५ मा नेपाली कांग्रेसकाे भातृ स‌ंगठन नेपाल तरुण दल पुर्नगठन गरिएको छ। शनिवार शिखमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बाबुराम गर्बुजाको अध्यक्षतामा नेपाल तरुन दल वडा ईकाई पुर्नगठन गरिएको हो। उपाध्यक्षमा टब वहादुर पुर्जा र ज्ञान बहादुर ग...

  • अन्नपुर्ण गाउँपालिकाको गाउँसभा : दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन (फोटो फिचर )

    पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको गाउँसभा (१४ औं अधिवेशन) सम्पन्न भएको छ ।सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाले चालु आर्थिक बर्षका लागि दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्ष २०७७÷७८मा खर्च हुन बाँकी बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा कार...

  • अन्नपुर्ण गाउँपालिका–८मा तरुणदल र महिला संघ तथा बेनपा–९मा मगर संघ गठन

    धनिलाल गर्बुजा नाङ्गी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस निकट नेपाल महिला संघ गठन र भातृ संगठन नेपाल तरुणदल पुर्नगठन गरिएको छ । शुक्रबार नाङ्गीमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आशिष पुनको अध्यक्षतामा तरुणदल वडा इकाई पुर्नगठन र कुमारी गर्बुजाको अध्यक्षतामा महिला संघ गठन ...

  • ४९ बर्षिया सुकलालले घरमै नागरिकता पाए

    बेनी ।जन्मजात अपाङ्गताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई प्रमाणपत्र दिनुभएकाे हाे ...

  • वडा अध्यक्ष बरुवाललाई पितृ शोक

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता कृष्णप्रसाद बरुवाललाई पितृ शोक परेको छ । नेपाल तरुणदल म्याग्दीका पुर्व अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष बरुवालका ८९ बर्षिया पिता शिवप्रसाद बरुवालको राति १:१५ बजेको समयमा निधन भएको हो । कास्की स्थित मणिपाल अस्पतालमा...

  • खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग (तस्बिरहरु)

    बेनी । भारतिय दुताबासले म्याग्दीको खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकोछ । शुक्रबार दुताबासले बेनीमा एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिका–६ स्थित खिबाङ आधारभुत विद्यालयलाई दुई थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो । भुतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्र बेनीले आयोजना गरेको स्वागत कार्...

  • माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा फगामी

    म्याग्दी । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा थमबहादु...

  • शिख माविको ६७ औँ वार्षिकोत्सवमा एक करोड रुपैयाँको अक्षयकोष घोषणा

    सुरेन गुरुङ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख मावीले आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ । बुधबार एक कार्यक्रमका विच विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथिमा सुबेदार मेजर डिल्लीराज गर्बुजाले तल्लो , उपल्लो शिख, स्वात , फलाते , किन्दुक...