• अन्नपूर्ण गाउपालिकाद्धारा परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई आर्थिक सहयोग

    बेनी, बिहिवार चैत ०६ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईइ) मा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई खाना खर्च सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बिहीबार बिहान बसेको आकस्मिक बैठकले एसईमा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थ...

  • जसले हल्लाउँदै छन् नेपाल आइडलको मञ्च

    काठमाडौं ,बुधबार चैत ०५ गते । नेपालमा पहिलो पटक फेन्चाइज रियालिटी सो भित्र्याउने श्रेय नेपाल आइडललाई जान्छ। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा सञ्चालित एपी वान एच डीबाट हरेक हप्ता बिहीबार र शुक्रबार नेपाल आइडल( ३ प्रसारण भइरहेको छ। नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने लोकेश वज्राचार्य र एलन श्रेष...

  • एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित

    बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...

  • म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)

    सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...

  • खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

    बेनी ,आइतबार चैत ०२ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउपालिका–६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राती परेको चट्याङ लागेर गम्भीर घाइते २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार राती ९बजे बेनी अस्पताल ल्याइएका ...

  • पुर्जाद्धारा ४४ लाख रुपैयाँ लगानीमा व्यवसायीक चौरीगाई पालन (तस्बिर सहित )

    सेते तिलिजा पुन शिख, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिख स्थित किन्दुका प्रेम पुर्जाले व्यवसायीक चौरी पालन सुरु गर्नुभएको छ । पुर्जाले ४४ लाख रुपैयाँ लगानीमा मुस्ताङ्गको लेतेबाट ७३ वटा चौरीगाई खरिद गरी व्यवसायीक चौरी पालन सुरु गर्नुभएको हो । पहिलेदेखी नै चौरी गाई पाल्दै आएपनि अझै व्यवस...

  • अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

    पोखरेबगर, शनिबार चैत्र ०१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख...

  • डम्मरामा सिलाई कटाई तालिम सुरु

    बेनी, शनिबार  चैत ०१ गते   । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...

  • अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी

    सुरेन गुरुङ पोखरेबगर ,शनिबार फागुन १७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउ...

  • भुरुङ तातोपानीबाट चरेश सहित दुईजना पक्राउ

    बेनी ,विहिबार फागुन १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तातोपानीमा चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार एकसय ४२ ग्राम लागुपदार्थ९चरेश० सहित बाबा पुल हाउसका संचालक वर्ष ४४ ...