• हिमालय आधारभुत विद्यालयलाई शैक्षिक तथा आर्थिक सहयोग

    सुरेन गुरुङ, शिख ,मंगलबार कात्तिक ५ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिका –५ तल्लाे शिख स्थित हिमालय आधारभुत विद्यालयलाई दुई संस्थाले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेका छन् । गाउँपालिका –६ पोखरे बगर स्थित पुन हिल पिस फाउण्डेशनको आयोजनामा विदेशी दुई संस्था रिभर रक आटफिटर र अस्पे (अमेरिकाको ट्राभल एजेन्सी )ले विद्...

  • अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न ,११ विद्येयक पारित

    सुरेन गुरुङ पोखरेबगर ,आइतबार कात्तिक ३ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार सो विशेष गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको विशेष गाउँसभाले ११ विद्येयक पारित गरेको छ । विशेष गाउ...

  • प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा

    सुरेन गुरुङ ,घोरेपानी शुक्रबार असोज १७ गते । वडास्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम मोना कप २०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनाको आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा जिल्ला भलिवल संघले उपाधि जितेको हो। अन्नपूर...

  • मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी

    सुरेन गुरुङ घोरेपानी , शुक्रबार असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यस...

  • मोना अध्यक्षमा जुग्जाली मगर

    सुरेन गुरुङ्ग घोरेपानी ,विहिबार असोज १६ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितीको नयाँ अध्यक्षमा ओमनारायण जुग्जाली मगर चयन हुनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो महाधिवेशन तथा पाँचौ वाषर््िाक साधारणसभाबाट जुग्जाली मगर सर्वसम्मत अध्यक्षमा चयन ...

  • मोनाको तेस्रो महाधिवेशन सुरु,प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आग्रह

    सुरेन गुरुङ्ग घोडेपानी,मंगलबार असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । विभिन्न शिलशिलामा प्रवासमा बसोबास गर्ने म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा मंगलबार देखी सुरु भएक...

  • घारमा एकैदिन ४ वटा भवनको उद्घाटन (तस्विर सहित )

    सुरेन गुरुङ पोखरे बगर ,विहिबार असोज ९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा एकै दिन ४ वटा भवनको उद्घाटन गरिएको छ । घार स्थित नवनिर्मित मुक्तीमार्ग मावि.,घार स्वास्थ्य चौकी ,वडा कार्यालय र कोट मन्दीर सामुदायीक भवनको विहिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । साविक जिल्ला शिक्षा कार्यालय म्याग्दीक...

  • ज्ञान प्रकाश माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    सुरेन गुरुङ शिख, सोमबार असोज ६ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविले विविध कार्यक्रम सहित आफ्नो ४४ औं वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको छ । विद्यालयले सोमबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेबी पुन मगरको उपस्थितीमा एक समारोहका विच वार्षिकोत्सव एव्म अभिभावक दिवस मना...

  • अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा तीन जना विद्यार्थीलाई आर्थिक सहयोग

    सुरेन गुरुङ शिख ,सोमबार असोज ६ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले तीन जना विद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ । गत बर्षको एईई परिक्षामा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो । गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविको ४...

  • मोना महाधिवेशनको तयारी तिब्र

    बेनी ,शनिबार असोज ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने मोेना आईइसीको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको हो । आगमी असोज १४, १५ र १६ गते सम्म संचालन हुने महाधिवेशन...