• ‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ : बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार

    म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधा...

  • घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

    सुरेन गुरुङ घोडेपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण...

  • नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी बरुवाललाई

    बेनी । नेपाली कांग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ ।बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सभापतिले समय दिन नसक्ने जानकारी गराएपछि बरुवाललाई सभा...

  • अन्नपूर्ण गाउँपालिकामा सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदान

    म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आज (मङ्गलवार) सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकसँगै गोष्ठी गरिएको हो । गोष्ठी...

  • भुरुङ तातोपानीमा सडक बत्ती र सिसि क्यामेरा जडान

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा चोरी, झैझगडा जस्ता गतिबिधी बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्नका लागि सिसि टिभी जडान गरिएको हो । तातोपानी बजारका मुख्य चोकहरुमा २५ वटा सिसि क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सु...

  • जनैपूर्णिमा अवसरमा खयर भारानी (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५,मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनैपूर्णिमाको अवसरमा शुक्रवार पुजाआजा र भाकल पूरा गर्नका लागि भक्तजनको घुइँचो। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । बेनी देखि तीन दिनको यात्रा गरेर यहा...

  • आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उठ्ने डा.महावीर पुनको संकेत

    बेनी । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै डाक्टर पुनले लेख्नुभएको छ,‘आगामी  गा.पा. चुनावमा अन्नपुर्ण ग...

  • अन्नपूर्ण गाउँपालिकाद्वारा वडाबाटै भत्ता वितरण

    म्या म्याग्दी । ग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित  शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले सोमबार वडा नं १ दोबाबाट भत्ता वितरण सुरू गरेको हो । गाँउपालिका अ...

  • शिखमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरु)

    सुरेन गुरुङ शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ शिख स्थित न्यु कान्छी बाराही युवा क्लबले वृक्षरोपण गरेको छ । शुक्रबार शिख स्थित विद्यालय भवनको केही तल पहिरोको जोखिम रहेकाे क्षेत्रमा वृक्षरोपण युवा क्लबमा आवद्ध युवाहरुले दुई सय वटा बाँसका बर्ना रोपेका हुन् । वृक्षारोपणको लागि भुसंरक्षण कार्यालयले बाँसको ब...

  • अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा बिहीबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखा...