बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सोमबार श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र सामाजिक विकास कार्यालय, म्याग्दीको समन्वयमा आयोजित कार्यक्रममा श्रमिकको न्यूनतम पारिश्रमिक, उनीहरुको अधिकार र रोजगारदाताको जिम्मेवारी र जवाफदेहिता लगायतको बिषयमा छलफल भएको थियो । ...
स्थानीय
-
-
छिमेक लघुवित्त बेनी शाखाको छैटौं इकाई भेला,विभिन्न बिधामा सम्मान
बेनी । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बेनी शाखाको छैटौं इकाई भेला सम्पन्न भएको छ । शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा छैटौं ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) कार्यक्रम सप्पन्न भएको हो । बेनी नगरपालिका, रघुगङगा र अन्नपूर्ण ,जलजला गाउँपालिकामा रहेका आफ्ना सदस्यहरु र सदस्यहरुको अभिभावकहरुलाई लक्षित गरेर कार...
-
छिमेक लघुवित्त जलजला शाखाको तेस्रो इकाई भेला
बेनी । वित्तीय संस्था लिमिटेड जलजला शाखाको शनिबार तेस्रो ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) सम्पन्न भएको छ । जलजला गाउँपालिका भित्र रहेका आफ्ना सदस्यहरु र सदस्यहरुको अभिभावकहरुलाई लक्ष्यित गरेर कार्यक्रम आयोजना गरिएको जलजलाकाे शाखा प्रमुख लक्ष्मण पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार, भेलामा ३ जना उत्कृ...
-
कालीगण्डकी स्नानमार्ग उद्घाटन तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा (तस्बिरहरु)
गलेश्वर।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ...
-
यस्ता छन् म्याग्दीका साझा योजनाहरु
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सम्पन्न भएको छ । विहिबारदेखि सुरु भएको सभामा म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । ...
-
यी हुन् एमाले म्याग्दीका पालिका हाक्ने नेताहरु
बेनी । नेकपा एमाले म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा अधिवेशनबाट सर्वसम्मत चुनिएका पालिका कमिटीमा युवा नेताको बर्चस्व रहेको छ । एमालेले सबै पालिकामा दोस्रो अधिवेशनबाट नयाँ कमिटी चयन गरेको हो । बेनी नगरपालिका कमिटी...
-
नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा पुर्जा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँपालिका कमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो ।पुर्जा यसअघि पनि एमालेको गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्थ्यो । कमिटीको उपाध्यक्षमा सुरेश पूर...
-
मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानक...
-
म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना (तस्बिरहरु)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष...
-
कोत्रबाङमा शिवालय मन्दिर उद्घाटन (फोटोफिचर)
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,कोत्रबाङमा नवनिर्मित शिवालय मन्दिरको उद्घाटन गरिएको छ । कोत्रबाङ स्थित शिवालय विशाल आमा समुहको अगुवाईमा निर्माण भएको मन्दिरको शुक्रबार शिवरात्रीकाे अवसरमा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सोही अवरमा प्राणप्रतिष्ठा समेत गरिएको छ । भने मन...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 308
- Next Page »


























