• पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर

    दरवाङ । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको केन्द्रिय कार्यालयका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी मेघराज शर्माले फिस्टेल अस्प...

  • वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

    मराङ। म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार जनविकास माविमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ उपाध्याय (गौतम) र खडानन्द शर्मालाई सम्मान गरिएको हो । ३२ वर्षदेखि शिक्षण पेशामा आवद्ध गौतम कल्...

  • प्रजातन्त्र दिवसमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन

    बेनी  । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको त्रिदीवसीय कार्यक्रम अन्तरगत सोमबार आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, निजामति कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणले रक्तदान गरेका थिए। रक्तदान कार्यक्र...

  • मल्कबाङको जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५,मल्कबाङ स्थित जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहि...

  • विप्लव नेतृत्वको नेकपा म्याग्दीका नेता किसान माओवादी केन्द्रमा प्रवेश

    बेनी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता तथा पुर्व जनमुक्ति सेनाका कमाण्डर लालु किसान ‘आकाश’ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार काठमाडौंमा किसानलाई माओवादीमा स्वागत गर्नुभयाे । म्याग्दीको बेनी नगरपालिका–३, भक...

  • जापानमा प्रथम मोना फेस्टिबल हुँदै,फेस्टिबल सफल बनाउन संघ संस्थाले सघाउने

    बेनी । जापानमा पहिलो पटक मोना फेस्टिबल हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापानको आयोजनामा जापानमा म्याग्दीलाई चिनाउने उद्धेश्यले टोकियो स्थित ईताबासी कुको खामिईताबासीमा आगामी अप्रिल २७ र २८ तारिखमा म्याग्दी (मोना) फेस्टिबल हुने भएको हो ।नेपाली कला, सँस्कृति एवं पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐति...

  • म्याग्दीका मृर्गौला पीडित राेका र आगलागी पीडित पुनलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग(नामावली सहित)

    म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो । ...

  • गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

    बागलुङ। बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो ।पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोट...

  • मगर दिवसमा बेनीमा दोस्रो अन्तर मावि सालैजो तथा शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुँदै

    बेनी । नेपाल मगर संघको ४२ औैं स्थापना दिवस तथा संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा दोस्रो अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुने भएको छ । नेपाल मगर संघ जिला समन्वय समिति म्याग्दीको आयोजनामा फागुन १५ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमशः ...

  • म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

    बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–...