• गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा‍. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् ...

  • भारतबाट आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि वडामा थप कडाई

    थम्मन थापाबागलुङ ।गलकोट नगरपालिका वडा नं ७ मल्मका २१ वर्षीय महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि वडा भित्र अर्को सूचना जारी नहुन्जेलथप कडाई गरिएको छ । बिहीबार वडामा बसेको सर्वदलिय सर्वपक्षीय बैठकले भदौ १८ गते राती १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका यातायात, पसल, होटल, रेस्टुरेन्ट, संघ संस्था, उद्योग, व्...

  • पछिल्लो २४ घण्टामा ९ सय १७ जना कोरोना संक्रमण मुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट ७ लाख ३१ हजार ८५२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घ...

  • नेपालमा थपिए १,२२८ कोरोना संक्रमित,पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । । कुल संक्रमितमध्ये हाल १८ हजार ४ सय १३ वट...

  • कोरोना संक्रमित प्रहरीको संख्या १ हजार ९५४ पुग्यो, कुन प्रदेशमा कति ?

    काठमाडौँ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्...

  • गण्डकी प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी

    कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आईतबार उहाँमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँको स्वाब संकलन भदौ १४ गते गरिएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर उहाँ आफैले स्वाब परिक्षणको लागि दिनुभएको थियो । कोरोना पोजेटिभ...

  • बुटवलमा थप एक कोरोनासंक्रमित महिलाको मृत्यु

    रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । हिजो विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे । बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर...

  • वीर अस्पतालमा १७ वर्षीय कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ । कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा। अच्युतले कार्की बताए । सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । ‘झुण्डिएर आत्महत्या प्रयास गरेका रहेछन् । उपचारका लागि यहाँ ल्याइएको थियो,’ उनले भने, ‘ट्राभल हिस्ट्री भए...

  • कोरोनाले आमा बितेको चार दिनपछि संक्रमित छोराको पनि मृत्यु

    भक्तपुर । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो । भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो ...

  • कपिलवस्तु र नवलपरासीका दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल अन्र्तगत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको अस्पतालमा फोलक पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए । कोरोना संक्रमति ती महिलाको ७...