बागलुङ । नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ । कांग्रेसको विधान २०१७ (संशोधनसहित) १२ (५) सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ प्रावधान छ । निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय,...
समाचार
-
-
दुई छोराछोरीसँगै मृत भेटिइन् आमा
काठमाडौं । सर्लाहीमा आमासहित दुई जना बालबालिका मृत फेला परेका छन्। आइतबार बरहथवा नगरपालिका वडा नम्बर १ नयाँबजारस्थित घरमा आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो। शिव हजारीकी श्रीमती अन्दाजी २६ वर्षीया कविता घरभित्रै झुण्डिएको अवस्थ...
-
सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध
बेलायत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । उक्त कार्यको सङ्घका संस्थापकसमेत प...
-
न्यायालयमा देखिएको समस्याबारे छिट्टै छलफल हुन्छ : अर्थमन्त्री शर्मा
रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्माले न्यायालयमा देखिएको विवादका सम्बन्धमा छिट्टै छलफल हुने बताउनुभएको छ । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले छिटै यस विषयमा छलफल हुने एउटा निष्कर्षमा पुग्ने मन्त्री शर्माको भनाई छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आइतबार सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार...
-
उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्त्वपूर्ण : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठुलो योगदान रहेको बताउनुभएको छ । १८ औँ ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीहरूसँगको छलफलमा उहाँले सो कुर...
-
अजेयराज सुमार्गीको टेलिकम कम्पनीको लाइसेन्स खारेज
काठमाडौं । सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो। असार मसान्तसम्म तोकिएको बक्यौता रकम भ...
-
कांग्रेस कास्की सभापतिमा किशोरदत्त बराल
पोखरा । नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल चयन हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट संस्थापन समूहका बराल सभापतिमा निर्वाचित हुनुभएको हो । पहिलो चरणमा कुनैपनि उमेद्वारले ५१ प्रतिशत मत नल्याएपछि भएको दोश्रो चरणको निर्वाचनमा अर्का प्रत्यासी सुदीपमोहन भट्टराईलाई ८० मतले पछि पार्दै बराल सभापतिमा निर्...
-
बन रक्षक मृत फेला
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित बिजौरा पोष्टका बन रक्षक मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा फेला परेको सुर्खेतका एसपी राजेन्द्र भट्टले बताउनुभयो । चौकुने गाउँपालिका–४ स्थित भुडेभाबरमा रहेको कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको...
-
ओलीलाई नेम्वाङको सन्देश : तपाईंबाहेक अरुलाई नेता मान्दिन
काठमाडौं । कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ । महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएको छ । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहनुभएको छ । त...
-
देशले नयाँ ध्रुवीकरण खोजेको छ : भट्टराई
बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशले नयाँ राजनीतिक ध्रुवीकरण र उथलपुथल माग गरेको बताउनुभएको छ । राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निराशा र अन्योलता छाएको भन्दै उहाँले देशमा नयाँ वैकल्पिक शक्ति चाहि...





















