बेनी । ७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने आरोही र अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मीहरुलाई सम्मान गरिएको छ ।अन्नपूर्ण गाउँपालिका –४, नारच्याङमा आयोजित ७६ औं अन्नपूर्ण आरोहण दिवस मुल समारोह समितिद्धारा आयोजना गरिएको कार्यक्रममा तीनपटक सम्म अन्...
स्थानीय
-
-
दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई
बेनी । दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि पुरष तर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ डोल्पाकी सुनसरी रोकाले हासिल गर्नुभएको छ । ।अन्नपूर्ण हिमालको सफल आरोहण गरेको दिन जुन ३ बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित चार हजार एकसय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर देखि नारच्य...
-
७६औं अन्नप्पूर्ण आरोहण दिवस : नारच्याङ देखि आधार शिविरसम्म विविध कार्यक्रम
बेनी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा सोमबारदेखि ७६ औं आरोहण दिवस मनाउन शुरु भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ ,नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण द...
-
रास्वपा रघुगंगा गाउँपालिका सभापतिमा पाण्डे
म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम पालिका अधिवेश सम्पन्न भएको छ। बिहिबार अधिवेशनबाट सभापतीमा डम्मर बहादुर पाण्डे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको उपसभापतिमा प्रकाश पाईजा, सचिवमा दल बहादुर कार्की तथा सह(सचिवमा ईमा कुमारी शाही रकाल चयन हुनुभएको छ।त्यसैगरी स...
-
रास्वपा मंगला गाउँपालिका सभापतिमा सुवेदी
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगला गाउँपालिका सभापतिमा प्रतिक सुवेदी चयन हुनुभएको छ । आइतबार बाबियाचौरमा सम्पन्न प्रथम अधिवेशनबाट सुवेदी सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । जिल्ला सभापति युवराज रोका मगरका अनुसार ,कार्यसमितिको उपसभापतिमा मन बहादुर छन्त्याल,सचिवमा हरी आचार्य , सहसचिवमा भिमकली सुनार चयन हु...
-
पत्रकार महासंघ म्याग्दी शाखाद्वारा पत्रिका वितरकलाई सम्मान : पत्रकारलाई दुर्घटना विमा
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नवौं साधारणसभाको अवसरमा लामो समयदेखि पत्रिका वितरणमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरिएको छ । एक दशकभन्दा अघिदेखि पत्रिका वितरण गर्दै आएका धौलागिरी–६ ,मराङकी झरना श्रीपाली र जलजला –७, धाईरिङ पर्वतका सन्ते नेपालीलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । त्यसैगरी महासंघकी...
-
कालीगण्डकी करिडोरको महभिर र भिरकाटेमा पहाड फुटाएर सडक फराकिलो बनाइँदै
म्याग्दी, २ जेठ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका मा पर्ने महभिर र भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्ने काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका–६ को भिरकाटे र वडा नं ७ को महभिर क्षेत्रमा सात करोड बढी...
-
६६औं धवलागिरी आरोहण दिवस:छोटिएको पदमार्ग र थलिएको व्यवसायलाई चलायमान बनाउन विकल्पको खोजी
बेनी । म्याग्दीमा रहेको संसारको सातौ अग्लो धवलागिरी हिमालको ६६ औं आरोहण दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरी हिमाल अवस्थित धवलागिरी गाउँपालिका–४,मुदीमा बुधबार पदमार्ग र घरबास प्रर्वद्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो । कार्यक्रममा सडकका कारण छोटिएको पदमार्ग, जलवायु परि...
-
मगर खाम भाषा पठनपाठन गराउन प्रशिक्षक प्रशिक्षण तालिम सुरु
म्याग्दी । मगर खाम भाषा पठनपाठन गराउनका लागि नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले बेनीमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब समेत प्रकाशन गरेको समाजले आइतवारदेखि सात दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो । गाउँपालिकामा ...
-
पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास (तस्बिर)
बेनी । पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ। यसअघि उक्त स्थानमा ढुङ्गा थानमा मात्र पूजा गर्ने प्रचलन रहेको थियो।स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको अगुवा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 315
- Next Page »













