• बेनीमा २२ गतेदेखी लकडाउन हुने ,अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    बेनी ।म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्ने निर्णय भएको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले बेनी नगरपालिकाको प्रस्तावमा नगरपालिका भित्र भोली राति १२ बजेदेखी बैशाख ३१ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।   म्याग्दीमा कोरोना सं...

  • मास्क नलगाउने ६६ जना प्रहरीको कारबाहीमा

    बेनी । जिल्ला प्रहरी कार्यालय म्यादीले स्वास्थ्य मापदण्ड उल्लघंन गर्ने ६६ जनालाई कारबाही गरेको छ । बेनी बजारमा मास्क नलगाएर हिड्ने हिड्ने ६६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सचेतनामुलका कार्यक्रममार्फत मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि मास्क नलगाउनेलाई नियन...

  • बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा सोमबार बेनीमा सम्पन्न सर्वपक्षिय छलफलबाट नगरपालिमामा यही बैशाख २२ गते राती १२ बजेदेखी पुर्ण रुपमा लडकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा...

  • लकडाउन नगर्न उद्योगी व्यवसायीको आग्रह

    बेनी ।म्याग्दीमा तत्काल लकडाउन नगर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी सोमबार बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा जारी सर्वपक्षीय छलफलमा उद्योगी व्यवसायीले तत्काल लकडाउन नगर्न आग्रह गरेका हुन् । उनीहरुले लकडाउनको विकल्प खोज्न समेत सुझाव दिएका छन् ...

  • बेनीमा होल्डिङ सेन्टर

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी स्थित कालिपुलमा होल्डि सेन्टर सञ्चालनमा ल्याइएको छ । महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्न विदेश र बाहिरी जिल्लाबाट आवतजावत गर्ने यात्रुहरुलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जिल्ला स्थित सबै स्थानीय तहको सहयोगमा होल्डिङ सेन्टर संचालनमा ल्याइएको हो । ...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि 

    बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार जिल्लाको बेनी  नगरपालिका र रघुगंगा गाउँपालिका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

  • म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ११ जना कोरोना संक्रमित जिल्लाको बेनी नगरपालिकाका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार नगरपालिका वडा नम्बर ३ मा ३५ बर्षिया एक महिला ,वडा नम्बर ४ मा २९,३० र ३६ बर्षिया तीन महिला तथा सोही वडामा २९ र ४५ बषिय दुई ...

  • म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु ,थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीका एक कोरोना संक्रमतिको मृत्यु भएको छ । कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारर्थ रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको सोमबार बिहान ३ १५ बजेको समयमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि म्याग्दीबाट पोखरा जानुभएका ७८ बर...

  • म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ५ की ४८ बर्षिया एक महिला,रघुगंगा गाउँपालिका वडा नम्बर ३ का १५ र२९ बर्षिय दुई पुरुष ,बेनी नगरपालिका वडा नम्बर ७ का१४ र ४५ बर्षिय दुई पुरुष तथा सोही नगरपालिका वडा ८ का ४८ बर्षिय एक...

  • म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ कार्यालय म्याग्दीका अनुसार ,बेनी नगरपालिका वडा नम्बर ४ का ३४ बर्षिया एक महिला,सोही नगरपालिका वडा नम्बर ६ का ५३ र ६७ बर्षिया दुई महिला ,बेनी नगरपालिका वडा नम्बर ७ का ४३ बर्षिय पुरुष र ४१ बर्षिया एक महिला ,बेनी नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय ए...