• बाबियाचौरमा महायज्ञको तयारी तिब्र 

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ ।देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गत...

  • पत्रकार र कलाकार सम्मानित

    म्याग्दी । बेनीको खुल्लामञ्चमा संचालित पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिताको समापन समारोहको अवसरमा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार अमित विश्वकर्मा, कृष्ण जिसी, कलाकार ध्रुव जिसी, विहान भण्डारी र समाजसेवी महिला टकसरा रानालाई सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएक...

  • बेनीकाे पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा(तस्बिरहरु)

    म्याग्दी।म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८, कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।  बेनी नगरपालिका, पर्य...

  • म्याग्दीकाे रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई शुक्रबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।स्वास्थ्य कार्यालयका खोप सम्बन्धी कार्यक्रमका प्रमुख ...

  • एमाले म्याग्दीको शुभकामना आदानप्रदान तथा चियापान : आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नुपर्नेमा जोड

    बेनी  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा  शुक्रवार सदरमुकाम बेनीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियानपान समारोह आयोजना गरिएको हो । शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेक...

  • हङकङ प्रहरीमा भर्ती भएर पहिलो नेपाली महिला बनेकी म्याग्दीकी मीरा पुन मगर

    म्याग्दी । मीरा पुन मगर (कमला) हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धार घर भई हाल हङकङ निवासी २५ बर्षिया मिरा हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको हो । हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो । म...

  • एमाले म्याग्दीद्वारा शुभकामना आदानप्रदान तथा चियापान आयोजना

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले नयाँ वर्षमा शुभकामना आदानप्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुक्रवार जिल्लास्थित सबै सरोकारवाला निकायको उपस्थितिमा शुभकामना आदानप्रदानसहित चियापान गर्ने कार्यक्रम आयोजना गरिएको हो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अरा...

  • काठमाडौंंदेखि दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते(नामावली सहित)

    बेनी । काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ए...

  • बेनी अस्पतालको सामाजिक परीक्षण : अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड

    म्याग्दी । बेनी अस्पताल म्याग्दीको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मङ्गलवार अस्पतालमा आयोजित बेनी अस्पतालको आर्थिक वर्ष २०७९÷०८० को सामाजिक परीक्षण प्रस्तुतीकरण कार्यक्रममा बोल्ने सरोकारवालाले अस्पतालको सेवाप्रवाह थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । बेनी अस्पतालको आयोजना र मि...

  • युकेमा मोना शुभकामना साँझ हुँदै,कार्यक्रममा सहभागी हुन नेशन पुन सहित तीन कलाकार आइपुगे

    लन्डन। सयुंक्त अधिराज्य (बेलायत)युकेमा शुभकामना साँझ कार्यक्रम संचालन हुने भएको छ । नेपाली नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा सामाजिक संस्था मोना युकेको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । सोही कार्यक्रममा सहभागी हुन नेपालबाट चर्चित कलाकारहरु दिपा गुरुङ, ललिता पहरे पुन र नेशन पुन आइतबार यूके आइपुग्नुभएको छ । ...