• मुख्यमन्त्री र मन्त्रीहरुका लागि अखिल म्याग्दीको रु १ दान अभियान (तस्बिरहरु)

    म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको स्वर्गीय बाबाआमाको नाममा ट्रष्ट देखि स्मृति पार्क बनाउनका लागि बजेट विनियोजन गरेको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले म्याग्दीले रु १ संकलन अभियान सुरु गरेको छ । सोमबार दिउँसो बेनीको विरेन्द्रचोकमा एक कार्यक्रमको आयोजना गरि रकम संकल...

  • फुटेनन् मूल, अझै भएन रोपाइँ

    म्याग्दी । म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भइसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोला...

  • १२१ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १,७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १,३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भा...

  • बकर इद मनाइयो

    काठमाडौँ । आज मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाएका छन् । बकर इदको दिन नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल बढेको छ । रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ ...

  • गण्डकी प्रदेशस्तरीय महिला कबड्डीको उपाधी म्याग्दीले जित्यो

    म्याग्दी । पोखरामा सम्पन्न ११ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा म्याग्दी जिल्लाले पहिलो स्थान हासिल गरेको छ।पोखरामा सम्पन्न भएको प्रतियोगितामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगिताको च्याम्पियन बनेको हो। यसअघि बिहीबार सम्पन्न भएको सेमिफाइनल...

  • अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा बिहीबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखा...

  • अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

    काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका दिनुभएको हो । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै...

  • राष्ट्रिय भुमि आयोग र म्याग्दीका स्थानीय तहबिच सम्झौता

    म्याग्दी। म्याग्दीका स्थानीय तहले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भुमी आयोग संग सम्झौता गरेका छन् । नेपाल सरकार राष्ट्रिय भूमि आयोगको काम सम्वन्धी विविध विषयमा मंगलबार बेनीमा भएको अभिमुखिकरण कार्यक्रममा आयोगका सदस्य राधोराय यादब र म्याग्दीका स्थानीय तहका प्रमुख विच सम्झौता भएको हो । ब...

  • चट्याङले विद्युतगृहमा ठुलो क्षती ,विद्युत सेवा अवरुद्ध

    बेनी । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ४ स्थित विद्युत गृहमा चट्याङले ठुलो क्षती पु¥याएको छ । सोमबार विहान राति करिब तीन बजेकाे समयमा चट्याङले च्युरिबोट स्थित दाजुङखोला लघुजलविद्युत गृहको जेनेरेटरमा क्षती पु¥याएको लघुजलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्ति मगरले जानकारी दिनुभयो । उहाँका अनु...

  • थप ९० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...