• थप ४० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेक...

  • किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

    बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान रोप्नेको उस्तै व्यस्तता । जिल्लाको अधिकांश ठाउँका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ ।कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलम...

  • थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडी

    पोखरा। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित हुनुभएको छ । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बन्नुभएकी म्याग्दीकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत हुनुभयो। शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट हुनुभएको छ। खेलकुद पत...

  • धौलागिरि आधार शिविर तिर उक्लँदै भेडाको बथान

    म्याग्दी । धौलागिरी हिमालको आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । म्याग्दीको धवलागिरी गाउँपालिका– ५, मल्कवाङका देवान छन्त्यालले भेडालाई चरनका लागि हिमनदी पार गरेर स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो ।गर्मिको समयमा हरेक बर्ष देवान छन्त्यालले भेडाल...

  • तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

    म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ । गाउँपालिका भित्र हाल त्यस्ता ३० जना बालबालिका रहेका छन् ।गाउँपालिकाले संचालन...

  • म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

    कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो । बेनपा–४, सिङ्गास्थित आङ्गेबगरमा आयोजित कार्यक्रमको धान रोपेर उद्घाटन गर्...

  • थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकलाई अनुसन्धानलेखन विषयक तालिम

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी रुपमा सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै प्रशिक्षक कमलराज देवकोटाले नय...

  • बेनी–दरबाङ सडक अवरुद्ध

    बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात व्यवसायी कमल फगामीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यातायात व्यवसायी र यात्रुले सास्ती व्यहोर्नुपरेको छ ।...