बेनी ,शुक्रबार जेठ ३० गते ।नेपाल तरुणदल म्याग्दीको रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् । नेपाली कांग्रेस ,म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पतालमा संचालन गरिएकाे सो रक्तदा...
स्वास्थ्य
-
-
थप ३७ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १८८ पुग्यो
पोखरा ,शुक्रबार जेठ ३० गते । पर्वत सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार शुक्रबार पर्बतका १३ जना पुरुष, स्याङ्जाका २...
-
करेन्टले दुबै हात गुमाएका दुई जनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग
बेनी ,विहिबार जेठ २९ गते ।करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका ला...
-
नेपालमा थप २५० जनामा संक्रमण पुष्टि
काठमाडौ ,बिहिवार जेठ २९ गते ।नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो । उहाँका अनुसार बिहिवार थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४६१४ पुगेक...
-
एकैदिन थपिए २७९ जना कोरोना संक्रमित
काठमाडौँ,बुधबार जेठ २८ गते । नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार २ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।योसंगै निको हुनेको संख्या ६ सय ७४...
-
थप ३२३ जनामा कोरोना पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो
काठमाण्डौं ,मंगलबार जेठ २७ गते । मङ्गलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मंगलबार थपिएसंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४०८५ पुगेको स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी गराउनुभय...
-
विभिन्न टोल–टोलमा स्वास्थ्यकर्मी
सुरेश छन्त्यालगलकोट,मंगलबार जेठ २७ गते ।विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) चिनको वुवान प्रान्तबाट फैलिरहेको भाइरसले विश्व नै आक्रान्त भएको अवस्थामा गलकोट नगरपालिका १० पाण्डबखानीमा पायक पर्ने विभिन्न टोल–टोलमा स्वास्थकर्मीको टोलि पुगी अन्तरक्रिया कार्यक्रम भैरहेको छ । गलकोट नगरपालिकाको आयोज...
-
म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो
बेनी ,मंगलबार जेठ २७ गते । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनि नगरपालिका – ३ का ४६ वर्षिय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति मार्फत जनाएको छ । हालै मात्र भारतबाट आएका उनी बेनी स्थित क्वारेन्टाइनमा थिए । क्षेत्रीय प्रयोगशाला पोखरा स्वास्थ्य विज्ञा...
-
थप ३१४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो
काठमाडौं,सोमबार जेठ २६ गते । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये दुई सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । पछ...
-
स्याङजाका कोरोना संक्रमितको मृत्यु
पोखरा ,सोमबार जेठ २६ गते । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गर्नुभयो । आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सो...























