• कर्मचारी अख्तियारको खोरमा परेपछि स्वास्थ्य कार्यालय सुनसान

    म्याग्दी,बुधबार साउन १५ गते । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना कर्मचारी घुस लिएको आरोपमा अख्तियारको खोरमा परेपछि कार्यालय सुनसान बनेको छ । साउन १२ गते सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले निमित्त कार्यालय प्रमुख सहित चार जनालाई नियन्त्रणमा लिएको थियो । निमित्त कार्यालय प्रमुख भिमप्रसाद...

  • मुटु रोगी सार्कीलाई बेल्जीयमबाट ४२ हजार सहयोग

    अनिल पौडेल/म्याग्दी,बुधबार साउन १५ गते । रघुगंगा गाउँपालिका वडा नम्वर ३ कलेजाबाङ्ग मुटु रोगी धन बहादुर सार्कीलाई बेल्जियमबाट ४२ हजार सहयोग मिलेको छ । लिला मल्ल भण्डारीको नेत्तृत्वको समुहले संकलन गरेको उक्र रकम लिला भण्डारीलै हस्तान्तरण गर्नुभएको हो । बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दु...

  • किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

    बेनी,शुक्रबार असार २७ गते । बेनीमा किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बेनी ,म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा जनप्रतिनिधी,स्वास्थ्यकर्र्मी,स्वयंसेवक ,विद्यार्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्र...

  • मृगौला रोगी बुढामगरलाई आर्थिक सहयोग

    म्याग्दी ,बिहिबार असार २६ गते । म्याग्दीको बेनीमा जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपैयाँ सहयोग जुटाएको छ । जिल्लाको मंगला गाउँपालिका ५ नेटाका मृगौला रोगी ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भ...

  • गौचनद्धारा जन्मदिनको अवसरमा टुहुरी बालिकाको अभिभावकत्व ग्रहण (फोटो/ भिडियो सहित )

    साधन राम्जाली / म्याग्दी ,शुक्रबार असार ६ गते । म्याग्दीकी एक महिला नेतृले टुुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरी आफ्नो जन्मदिन मनाउनुभएको छ । शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर बेनी नगरपालिका वडा नं ८ बेनी बजार निवासीृ विमला गौचनले बुद्ध एकेडेमीमा अध्ययनरत टुुहुरी बालिका रीतिका जिसीको उच्च शिक्षा अध्...

  • विद्यालयमै छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था

    म्याग्दी ,विहिबार असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो । गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्...

  • महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया

    बेनी बुधबार जेठ १ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा महामारी तथा नसर्ने रोगसम्बन्धी विषयमा अभिमुखीकरण गोष्ठी एवं उच्च रक्तचाप मधुमेह रोगको स्क्रिनिङ सम्पन्न भएको छ । महामारी तथा नसर्ने रोगको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बेनी अस्पताल म्...

  • रघुगंगा गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    बेनी ,सोमबार बैशाख ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाले आइतबार वडा नं ५ झिं र ६ पाखापानीमा एक कार्यक्रमका विच जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सामाग्री सहयोग गरेको हो । गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम ...

  • गरिमा विकास बैंकद्धारा अस्पताललाई युरो गार्ड सहयोग

    बेनी ,आइबार बैशाख २९ गते । गरिमा विकास बैंकले बेनी अस्पताललाई युरो गार्ड मेसीन सहयोग गरेको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ८मा रहेको अस्पताललाई गरिमा विकास बैंकले करिब ४० हजार रुपैयाँ बराबरको सो युरो गार्ड मेसिन हस्तान्तरण गरेको हो । आइतबार एक कार्यक्रमका विच वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीको उपस्थि...

  • बर्ड फ्लुबाट नेपालमा पहिलो पटक मानिसको मृत्यु

    काठमाडौँ ,विहिबार बैशाख १९ गते । कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु ९एच फाइभ एन वान० बाट ज्यान गएको हो । गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो। उनको श...