• क्यामरुनका कोरोना संक्रमित भन्छन् -‘म घर जान्न किनकि यो भाइरसलाई अफ्रिका लैजान चाहँदिन’

    बीबीसी,मंगलबार फागुन ०६ गते । चिनियाँ शहर जिङजोउमा बसिरहेका क्यामरुनका २१ वर्षीय विद्यार्थी केम सेउन पाभेल पनि कोरोना भाइरसको संक्रमणमा परे । तर आश्चर्यजनक उनी मौका पाए पनि आफू घर जान नचाहेको बताउँछन् । अफ्रिकामा आफ्नो परिवारकहाँ जान सम्भव भए पनि आफू चीन बाहिर ननिस्कने उनले बताएका हुन् । विगत १४ दिनदेखि आफ्नो ...

  • दरबाङ -म्याग्दी हाइड्रोका लागि युकेबाट लगानी जुटाउन शुरु

    लण्डन,आइतबार फागुन ०४ गते । म्याग्दीको दरबाङमा बन्न लागेको २५ मेगावाटको दरबाङ म्याग्दीखोला हाइड्रोपावर परियोजनाका लागि मिडल्याण्डबासी मगरहरुले सवा २ करोड लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मगर संघ युकेको नयाँ शाखाका रुपमा गत महिनामात्र स्थापना भएको मिडल्याण्ड शाखाको गत साता ननिटनमा बसेको बैठकमा सो प्रति...

  • भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक नेपाल ३२५ वि १ को तेस्रो क्याविनेट वैठक सुरु

    बेनि ,शुक्रबार माघ २४ गते । म्याग्दीको सदरमुकाम बेनिमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक सुरु भएको  छ ।  शुक्रवार देखि बेनी बजारमा सुरु भएको वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठक...

  • म्याग्दी जेसिजको पदस्थापना (तस्बिर सहित )

    बेनी ,शुक्रबार माघ १७ गते । जिल्लामा युवा नेतृत्व ,ब्यक्तित्व तथा सामाजिक विकासमा सक्रिय म्याग्दी जेसिजको नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । शुक्रबार जिल्लाको सदरमुकाम बेनीमा शाखा बर्ष २०२० का अध्यक्ष सुजन बरुवाल नेतृत्वको कार्यसमितिले २१ औं पदस्थापना गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति...

  • बेनीमा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक हुने

    म्याग्दी,बुधबार माघ १५ गते । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक बेनीमा हुने भएको छ । म्याग्दी सदरमुकाम बेनीका सम्पूर्ण लायन्स क्लबहरुको आतित्यथामा माघ २४ र २५ गते हुने सो बैठको तयारीलाई तिब्र पारिएको छ । देशका विभिन्न क्षेत्रका करिब ४ सय क्लबहरु आबद्ध रहेको यस डिस्ट्रीक्टक...

  • मोना दक्षिण कोरियाको १३ औं अधिवेशबाट अध्यक्षमा केसी

    बेनी, आइतबार माघ १२ गते ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न भएको छ । संस्थाको शनिबार एक कार्यक्रमका विच १३ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सुनेश केसीको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्ष केसी सहित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्य...

  • नेपाल आइडलका नेशन पुन मगरद्वारा भोट गर्न अपिल

    बेनी,शनिबार माघ ११ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरले भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ । म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घार, चित्रे घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै  सामाजिक संजाल मार्फत सबैलाई भोट गरि  सहयोग गर्न अपिल गर्नुभएको हो । यसैगर...

  • नेपाल आइडलको उत्कृष्ट १२ मा म्याग्दीका पुन मगर

    म्याग्दी ,सोमबार माघ ६ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’मा म्याग्दीका नेशन पुन मगरले निकै चर्चा बटुलिरहनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घार ,चित्रे घर भई हाल पोखरा नदिपुरामा बस्दै आउनुभएका पुन मगरले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । ‘मेघा र...

  • मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

    बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्...