• भिडन्तमा मारिएका गोर्खाका अर्जुनको सैनिक सम्मानसहित अन्त्येष्टि

    गोरखा ,शुक्रबार पौष १८ गते । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थ...

  • आगलागिबाट अष्ट्रेलियामा ४८ करोड जनावर मरे

    सिड्नी ,विहिबार पौष १७ गते । गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो...

  • सामाजिक उदेश्य बोकेर गलकोट समाज जापानमा बृहत सांस्कृतिक कार्यक्रम

    थम्मन थापा जापान टोकियो ,विहिबार पौष १७ गते । गलकोट समाज जापानले बिहिबार राजधानी टोकियोमा सांस्कृतिक कार्यक्रम गर्दै छ । अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा बृहत साँस्कृतिक धमाका गर्न लागिएको संस्थाका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । समाजले प्रत्येक वर्ष नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा...

  • छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन

    बेनी ,बुधबार पौष १६ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले...

  • भारतबाट घर फर्किएका म्याग्दीका एक व्यक्ति सम्पर्कविहिन

    बेनी ,मंगलबार पौष १५ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एक व्यक्ति ६ दिनदेखी सम्पर्कविहिन हुनुभएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुन सम्पर्कविहिन हुनुभएको हो । भारतको मद्रसामा सेक्युरिटी गार्डको रुपमा काम गर...

  • जन्मदिनमा शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग

    बेनी ,शनिबार पौष १२ गते । यहाँका एक व्यक्तीले आफ्नो जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाइ सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका –४ सिंगा घर भइ हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका अभिषेक खड्काले आफ्नो १६ औं जन्मदिनमा हुने फजुल खर्च कटाएर शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । ...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा निर्माण सम्पन्न नहुने

    काठमाण्डौं,शुक्रबार पौष ११ गते । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ । निर्माण कम्पनी ...

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव तल्लो सदनबाट पारित

    न्यूयोर्क ,विहिबार पुस ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएको छ। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (तल्लो सदन) मा ट्रम्पलाई महाभियोग लगाउने विषयमा मतदान भएको हो। नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रपको विपक्षमा २३० र पक्षमा १९७ मत आएक...

  • सर्बोच्चलाई प्रधानमन्त्रीको जवाफ : भारतको एकपक्षीय निर्णय अमान्य

    काठमाडौं ,विहिबार पुस ३ गते । प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताएका छन्। उनले भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जबाफ सर्वोच्च अदालतलाई दिएका हुन्। सीमा सुरक्षाका विषयमा दायर रिटमा सर्वोच्चलाई जबाफ पठाउँदै प्रधानमन्त्री ओली...

  • आयात घट्यो

    काठमाण्डौं ,विहिबार पुस ३ गते । सरकारको विदेशी ऋण परिचालन वृद्धि तथा आयात र नेपालीको भ्रमणमा खर्च कम भएपछि मुलुकको भुक्तानी सन्तुलन (शोधानान्तर) बचतमा वृद्धि हुन थालेको छ । चार महिनामा मुलुकको भुक्तानी सन्तुलन २७ अर्ब ९२ करोड पुगेको छ । गत आवको पहिलो चार महिनामा भुक्तानी सन्तुलन ५७ अर्बले घाटामा थियो । यो अवधिमा आय...