• एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

    बेनी ,शनिबार माघ ४ गते । म्याग्दीमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायीक विद्यार्थी र उनिहरुले अध्ययन गरेको विद्यालय पुरस्कृत भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्र...

  • विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको निधन

    पोखरा, शुक्रबार माघ ३ गते । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका ...

  • घुम्टे युवा परिवारका अध्यक्ष थापा र उपाध्यक्ष साहानी जापानमा सम्मानित

    जापान टोकियो ,शुक्रबार माघ ३ गते । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान...

  • युवा नेता कन्हैया कुमारको लोकप्रियताले मोदी सरकारलाई चिन्ता !

    काठमाण्डौ,विहिबार माघ २ गते । जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारको लोकप्रियता बढ्दो छ । यही लोकप्रियताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिन्तित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले एक प्रतिवेदनमा भनेको छ । रोयटर्सले प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको ...

  • अनाथ तथा एकल महिलाका बालबालिकाहरुलाई सिपमुलक तालिम

    बेनी ,बुधबार माघ १ गते । म्याग्दीको सदरमुकाम बेनीमा अनाथ तथा एकल महिलाका बालबालिकालाई सिपमुलक तालिमको दिइएको छ । समाजसेवी एवम् एकल महिला संघ म्याग्दीकी निवर्तमान अध्यक्ष विमला गौचनको संयोजकत्व र प्रोफेसर eungik lee को आर्थिक सहयोगमा बेनीमा रहेका अनाथ तथा एकल महिलाका बालबालिकालाई सिपमुलक तालिम प्रदान गरिएको हो । ...

  • म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको मान्यता

    म्याग्दी ,सोमबार पौष २८ गते । म्याग्दीको सदमुकाम बेनीमासमुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै म्याग्दी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ। विश्व विद्यालय अनुदान आयोगले सोमबार काठमाडौंमा म्याग्दीसहित ...

  • युएईबाट निस्कोटका मृर्गाैला पिडित सुुरेश पुनलाई आर्थिक सहयोग

    बेनी,विहिबार पौष २४ गते । मृर्गौला रोगबाट पिडित निस्कोटका सुरेश पुन मगरलाई युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मृर्गौला रोगबाट पिडित २४ बर्षिय सुरेश पुन मगरलाई सोही निस्कोट घर भई हाल रोजगारीको शिलशिलामा युएईमा कार्यरत कुबिर पुन मगरको संयोजकत्वमा संकलित २० हजार रुपैयाँ मृर्ग...

  • इरानमा विमान दुर्घटना,१८० यात्रुको मृत्यु

    एजेन्सी,बुधबार पौष २३ गते । इरानको तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७–८०० विमान दुर्घटना भएको छ । इरानको सरकारी टेलिभिजनले विमानमा रहेका सबै जनाको मृत्यु भएको जानकारी दिएको छ । विमानमा १७६ यात्रु र चालक दलका सदस्य गरि १८० जना थिए । प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको समाचारमा उल्लेख छ ।वि...

  • गलकोट स्पोर्ट्स क्लव टोकियोद्वारा जनप्रतिनिधी, पत्रकार र खेलाडी सम्मानित

    जापान,बुधबार पौष २३ गते । जापान भ्रमणमा रहेका जनप्रतिनिधी, पत्रकार र खेलाडीलाई गलकोट स्पोर्ट्स कल्व टोकियो जापानले सम्मान गरेको छ । टोकियोमा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी ९हेमन्त०, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पा...

  • अनुमति नलिएको भन्दै पर्यटनमन्त्री भट्टराईको र्‍यालीमा प्रहरीको अवरोध

    सिड्नी,बुधबार पौष २३ गते । अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्‍याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको ...