बेनी । म्याग्दीको धवलागिरी गाउाँपलिकाले डा.महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी अध्यक्ष थमसरा पुन मगरले आविष्कार केन्द्रका अध्यक्ष डा.पुनलाई पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष पुन मगरले गाउँपालिकाको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयो...
आविष्कार
-
-
नयाँ बर्षको अवसरमा राष्ट्रिय आविस्कार केन्द्र,विद्यालय र अपाङ्ग सेवा संघलाई ४१ लाख ६४ हजार बढी सहयोग
म्याग्दी । फ्रान्सको एक संस्थाले नयाँ वर्षको अवसरमा नेपालमा थप ठुलो सहयोग गरेको छ । फ्रान्समा कवाडी र हस्तकलाका सामाग्री बेचेर आएको आम्दानीले नेपालका ग्रामिण भेगका विद्यालय तथा विभिन्न क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्दै आएको संस्था नमस्ते अँफ दिमालय संस्थाले डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविस्कार केन्द्र ,म्या...
-
महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनायो ‘बेबी वार्मर’
काठमाडौं । वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले भर्खरै जन्मिएका बच्चाहरुलाई न्यानो बनाउने सामग्री तयार पारेको छ । न्यानो नानी’ नाम दिइएको सो सामग्री वितरणका लागि तयारी अवस्थामा रहेको आविष्कार केन्द्रले जानकारी दिएको छ । वैज्ञानिक पुनले ट्वीट गर्दै ‘बेबी वार्मर’ अर्थात भर्खरै जन्मिएका बच्चाहरु...
-
पुरानो गाडी मर्मत गरेर स्वाब संकलन गर्ने बनाउँदै राष्ट्रिय अविष्कार केन्द्र
म्याग्दी । डाक्टर महाविर पुन मगर अध्यक्ष रहेको राष्ट्रिय अविष्कार केन्द्रले स्वाब संकलनको लागि पश्चिमाञ्चाल स्वास्थ्य निर्देशनालयलाई गाडी दिएको छ । सो गाडी गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य निर्देशनालयलाई हस्तान्रण गर्नु भएको अध्यक्ष डाक्टर पुन मगरले जानकारी दिनुभएको छ । गाडी कोरोना...
-
सात वर्षदेखि पुल अलपत्र
जाजरकोट । छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो । सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् । सदरमुक...
-
भेटघाटफाँटामा डेढ दशकपछि बल्यो बिजुली
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय बासिन्दाले रातिका बेला टुक...
-
सडकको हरियो लेनमा गुड्न थाले साइकल
काठमाडौं । ललितपुरको सडकमा छुट्टयाइएको हरियो रङको साइकल लेनमा साइकल गुड्न थालेका छन् । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको हो । हरियो रङको सो लेनमा साइकलमात्र गुडाउन पाइन्छ । पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । रातोपाटीबाट साभार ...
-
पुम्दीकोटमा विशाल महादेवको मूर्ति जडान हुँदै
गण्डकी । सरकारले स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेको धार्मिक एवं ऐतिहासिक स्थल पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण प्रक्रियाले गति लिएको छ । पुम्दीकोट कोट विकास समितिको सकृयतामा रु ४० करोड लागतमा निर्माणाधिन विशाल महादेव मूति कार्यअन्तर्ग...
-
दाताको सहयोगपछि आँखाको शल्यक्रिया सुरु
बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया सुरु गरिएको छ । साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए । मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ ल...
-
तीन वर्षभित्र खरका छाना विस्थापन गरिन्छः राज्यमन्त्री मानन्धर
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाएका हुन् । राज्यमन्त्री मान...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 7
- Next Page »


























