बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइ...
मुख्य समाचार
-
-
रौतहटकी एक महिलाले जन्माइन् तिम्ल्याहा शिशु
वीरगञ्ज । रौतहटकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। वीरगञ्ज महानगरपालिका–१६, तराई हस्पिटलमा बिहीबार रौतहट, बँकुल निवासी अनितादेवी कुशवहाले स्वस्थ तिम्ल्याहा शिशु जन्माएकी हुन्। उनले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। रासस ...
-
जगदम्बा सिमेन्टद्वारा विपन्न विद्यार्थीको शिक्षामा सहयोग
काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीले विपन्न विद्यार्थीको शिक्षामा सहयोग गरेको छ । जगदम्बा योगदान अन्तर्गत रहेर कम्पनीले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासँग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको हो । यस भन्दा अघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्...
-
पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो । कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भन...
-
उदयपुरमा बुवाको हत्या अभियोगमा छोरी पक्राउ
उदयपुर । उदयपुरमा बुवाको हत्या अभियोगमा छोरी पक्राउ परेकी छिन्।२८ वर्षीया अनिशा पुलामी मगरलाई बुधबार प्रहरीले आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ गरेको हो। लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाउँ बस्ने अनिशाले ५५ वर्षीय नेत्रबहादुर पुलामीलाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भीम दाहालले सेतोपाटीलाई जानकारी दि...
-
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक युवा पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ गरी पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिस...
-
कानमा लगाएको सुन चोर्न ६ वर्षीया बालिकाको विभत्स हत्या, १९ वर्षीया युवती पक्राउ
काठमाडौँ । रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार (२१ मंसिर) देखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले बालिकालाई खोजिदिनका लाग...
-
झापामा वृद्धाको हत्या:अभियुक्त पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको जनाएको छ...
-
हत्या अभियोगमा फरार महिला १३ वर्षपछि पक्राउ
काठमाडौं । हत्यामा संग्लनता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार विसं २...
-
बलात्कारी खोज्दै जाँदा प्रहरी चकित : भेटिए दिउँसो केटा, राति केटी
काठमाडौं । महानगरीय प्रहरी बृत्त जनसेवामा मंसिर १४ गते आफू बलात्कृत भएको भन्दै एक युवतीले उजुरी दिइन् । उजुरी प्राप्त गरेपछि प्रहरीले बलात्कारीको खोजी सुरु गर्यो । जति खोजी गर्दै गयो, त्यति नै प्रहरी चकित पर्दै गए । ती युवतीलाई युवतीले बलात्कार गरेको सीसीटीभी फुटेजबाट पत्ता लाग्यो । प्रहरी युवतीकै खोजी गर्दै गयो । ...




















