• ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा सात जना घाइते

    पथरी । मोरङको कानेपोखरी-भाउन्ने सडक खण्डमा ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिम आउँदै गरेको ट्रीपर र पश्चिम बाट जन्ति लिएर पूर्व जाँदै गरेको बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ९२०३ नम्बरको स्कुटरलाई बचाउन खोज्दा, ना ७ ख ४४ ट्री...

  • कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारी थालेको छ । मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनिएको आन्दोलनका लागि नारा तय गरिसकेको छ । कांग्रेसले शुक्रबार विज्ञप्ती जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो । “सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिडविरुद्धको अकर्मण्यता मुर्दावाद...

  • झापामा पिकअप भ्यान दुर्घटना:एकको मृत्यु, ५ घाइते

    झापा । झापाको पाडाजुँगी–गौरीगन्ज सडक खण्डअन्तर्गत कमल गाउँपालिकस्थित गेउरीयामा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने पाँचजना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुका अनुसार दुर्घटनामा दमक नगरपालिका ९ का ५५ वर्षीय मंगल चौधरीको मृत्यु भएको र अन्य पाँचजन...

  • ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्टेरियर डिजाइनरहरुको संगठन आइडिया नेपालसँग सहकार्य गरेको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकि...

  • गैंडाको खागसहित पाँच जना पक्राउ

    काठमाडौं । स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो। अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो। पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर...

  • ट्राफिक प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पक्राउ

    काठमाडौँ । ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् । कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पुनमगर बिहीबार दिउँसो पक्राउ परेका हुन् । महानगरीय प्रहरी ट्राफिक प्रभाग कलंकीको टोलीले उनको ...

  • पीडितलाई पाँच लाख रुपैयाँ दिएर बलात्कारमा मिलापत्र गराउने ६ जना पक्राउ

    काठमाडौं । जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको आरोपमा मोरङमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका-५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं.८ का ५३ को मथालु खवास छन्। उनीहरूलाई प्र...

  • दुर्घटनामा चालकको मृत्यु

    मोरङ । मोरङको लेटाङ–कानेपोखरी सडक खण्डमा दुई साता अघि दुघर्टना हुँदा घाइते भएका एक जनाको बिहीबार राति मृत्यु भएको छ। लेटाङ नगरपालिका–६ का २८ वर्षीय नगेन्द्र राई मंसिर १० गते मोटरसाइकलमा दुर्घटनामा परेका थिए। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा राई घाइते भएका र उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्र...

  • चालकको मृत्युपछि तनावपूर्ण बनेको दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो

    कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रदर्शन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ। तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्च...

  • फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोप...